वीरगंज, ११ जेठ ।
वडाध्यक्ष दीपेन्द्र सिंहले गाउंको समस्या नै आफ्नो घरको समस्या भएकोले वडाबाटै गाउंको विकास गर्ने बताएका छन् ।
गाउँँ कार्यपालिकाको कार्यालय भिस्वामा भएको सपथ ग्रहण पश्चात वडा कार्यालय जयमंगलापुरमा पुगेर वडाध्यक्ष दिपेन्द्रले पदभार ग्रहण गरेका थिए ।
नेपाली कांग्रेस पर्साका सहसचिव नविन सिंहले वडा कार्यालयको उदघाटन गरेका थिए ।
छिपहरमाई गाउँँपालिका वडा नं. ३ का वडाध्यक्ष दीपेन्द्र सिंहले बुधवार पदभार ग्रहण कार्यक्रममा बोल्दै सिंहले वडाबाटै गाउं–टोल, समाज, प्रदेश र देशको विकास हुनुपर्ने विचार राखे । कांग्रेसबाट नै वडाध्यक्षमा निर्वाचित दिपेन्द्रलाई गाउँँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका सह सचिव सिंहले फुल माला र अविरको टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
नेकाका सहसचिव सिंहले वडाबासीको चाहना अनुसार काम गर्न वडाध्यक्षलाई आग्रह गरे । उनले वडाबासीको समस्याको पहिचान गरी सोही अनुसारको प्राथमिकता निर्धारण गरेर काम गर्नु पर्ने सुझाए ।
उम्मेदवार सिंहले सबै मिलेर गाउँँपालिका विकास गर्नु पर्ने वताए । सधै जनताको सेवामा रहने वताउँदै सिंहले सबै मिलेर नमुना गाउँँपालिका बनाउनु पर्ने धारणा राखे ।
बुधवार नैं छिपहरमाई गाउँँपालिका वडा नं. ४ का वडाध्यक्ष रामेश्वर महतोले पदभार ग्रहण गरेका छन् । कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित महतोलाई पनि सह सचिव सिंहले फुल माला र अविरको टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया