विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजायँ सुनाएको छ ।
विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवानसमेत तोकेको छ । लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो ।
त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो । यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।
The post विहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजायँ appeared first on Janakpur Today.
* This article was originally published here
प्रतिक्रिया