Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

प्रदेश नं २ मा धान उत्पादन घट्यो

SHARE: 520

जनकपुर, २३ पुस । प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो ।

प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभयो ।

गत आव २०७७र७८ मा तीन लाख ४५ हजार ६०३ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ६५ मेट्रिक टनका दरले १२ लाख ६२ हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो । सूचना अधिकारी पालका अनुसार गत वर्षको तुलनामा यस वर्षमा बारा र पर्सामा धान उत्पादन बढे पनि बाँकी छ जिल्लामा धान उत्पादन घटेको छ ।

यस वर्ष पर्सामा ३५ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ८० मेट्रिक टनका दरले एक लाख ६८ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको छ भने बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १९ प्रतिशतका दरले एक लाख ९२ हजार ७६८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी पालले जानकारी दिनुभयो ।

गत आव २०७७÷७८ मा पर्सामा ३९ हजार ४६३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव पाँच मेट्रिक टनका दरले एक लाख ५९ हजार ८२५ मेट्रिक टन धान उत्पादन भएको थियो भने बारामा ४० हजार १२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ३३ मेट्रिक टनका दरले एक लाख ३३ हजार ६१६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रदेशका पर्सा र बारामा यस वर्ष धान उत्पादन दर बढे पनि धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरीमा घटेको छ । धनुषामा यस वर्ष ५३ हजार ४०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव २० का दरले एक लाख ७० हजार ८८० मेट्रिक टन, महोत्तरीमा ४५ हजार ५०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ६३ मेट्रिक टनका दरले एक लाख ६५ हजार २०० मेट्रिक टन, सर्लाहीमा ४४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ३० प्रतिशतका दरले एक लाख ४५ हजार २०० मेट्रिक टन र रौतहटमा ३७ हजार ७७५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ११ हजार ७४० मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

यस्तै यस वर्ष सिरहामा ५७ हजार ६९० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ४० मेट्रिक टनका दरले एक लाख ९६ हजार १४६ मेट्रिक टन र सप्तरीमा ५७ हजार ५४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ९८ मेट्रिक टनका दरले एक लाख ६९ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको उहाँले बताउनुभयो ।

गत आव २०७७÷७८ मा धनुषामा ५३ हजार ३०१ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ९६ का दरले दुई लाख ११ हजार ७२ मेट्रिक टन, महोत्तरीमा ३३ हजार ७३६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ६५ मेट्रिक दरले एक लाख २३ हजार १३५ मेट्रिक टन, सर्लाहीमा ४५ हजार ९५० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ६४ प्रतिशतका दरले एक लाख ६७ हजार २५८ मेट्रिक टन र रौतहटमा ३५ हजार ९९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ४८ मेट्रिक टनका दरले एक लाख ३३ हजार ६१६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै गत वर्ष सिरहामा ४७ हजार ५८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ५३ मेट्रिक टनका दरले एक लाख ६७ हजार ९५७ मेट्रिक टन र सप्तरीमा ४९ हजार ४५० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ५२ मेट्रिक टनका दरले एक लाख ७४ हजार ६४ मेट्रिक टन धान उत्पादन भएको थियो । धानखेतीको समयमा वर्षा भएको र ग्वारो किराको प्रकोपसमेत कम भएकाले यस वर्ष धान उत्पादन दर बढ्ने अनुमान गरिए पनि धान भित्र्याउने बेला गत कात्तिकमा भएको बेमौसमी वर्षाले क्षति पु¥याएका कारण धान उत्पादनमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बाली विकस अधिकृतसमेत रहनुभएका सूचना अधिकारी पालले बताउनुभयो । 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: प्रदेश नं २ मा धान उत्पादन घट्यो
प्रदेश नं २ मा धान उत्पादन घट्यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh6kMbxO9Hr8AW1IssWJV_wczWdYAxolQXhGnkoELxdPmGop6fpN42Q-PP-_Kj0_jsZeDCPDMczzgJJGccNjnvCT-aQt68cSGuXvZVeUAosOVH6xqTZ9laQcxUY0b6Q45sPitlvArTSzRbY/s320/dhan-791264.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh6kMbxO9Hr8AW1IssWJV_wczWdYAxolQXhGnkoELxdPmGop6fpN42Q-PP-_Kj0_jsZeDCPDMczzgJJGccNjnvCT-aQt68cSGuXvZVeUAosOVH6xqTZ9laQcxUY0b6Q45sPitlvArTSzRbY/s72-c/dhan-791264.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2022/01/blog-post_8.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2022/01/blog-post_8.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content