१२ माघ, जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् ।
बुधबार भएको मतगणना अनुसार उनले ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी हुन् ।
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
हामीलाई तुरुन्तै समाचार, प्रतिक्रिया तथा विज्ञापन पठाउन म्यासेन्जरको आइकनमा क्लिक गर्नुहोस् ।
प्रतिक्रिया