Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

डा. लक्ष्मी थापा गुप्ताको लापरवाहीका कारण दुई महिलाले ज्यान गुमाए

SHARE: 520

ब्रह्मास्त्र दैनिक, वीरगंज, ११ पुस ।
वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई
महिलाको मृत्यु भएपछि अहिले डा. लक्ष्मी थापा गुप्ताको कार्यशैलीप्रति
आलोचना शुरू भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पचरौता
निवासी सुनिता देवी ठाकुरको प्रसुति गर्ने क्रममा अपरेशन गर्दा पिसाब नली
तथा अन्य नसाहरू काटिन गएको थियो । सुनीता देवीको अवस्था गम्भीर भएपछि
अस्पताल प्रशासनले थप उपचारको लागि काठमाडौं रेफर गरेको थियो । सुनीता
देवीको भरतपुरमा उपचारको क्रममा निधन भएको बताइन्छ ।
यसैगरी माइती घर वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी
वर्ष ३० की अमृता श्रेष्ठ मंगलबार प्रभु अस्पतालमा प्रसुतिको क्रममा डा.
थापा गुप्ताको लापरवाहीको कारण मृत्यु भएको परिवारजनको आरोप छ ।
डा. लक्ष्मी थापा गुप्ताले उनको अप्रेसन गरी बच्चा जन्माएकी र डा.
थापाकै निगरानीमा उनको सबै चेकजा"च भएको आफन्तजनले बताएका छन् ।
उपचारको क्रममा बुधबार उनको अचानक पिसाब रोकिएको तथा धडकन नचलेको कारणले
अमृतालाई अस्पतालले भेन्टिलेटरमा राखेको थियो । भेन्टिलेटरमा राखेपनि
अमृताको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले आरोप लगाएका छन् ।
अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आफन्तजनको आरोप छ ।
अस्पतालले सो दिन ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो भने एक जनाको
अवस्था चिन्ताजनक भएपछि उसका आफन्तजनले रेफर गराएको थियो ।
भरतपुर लगिएको सुनिताको पनि बिहिवार राती मृत्यु भएको उनको आफन्त साहेब
ठाकुरले वताए ।
ओमप्रकाश ठाकुरकी श्रीमती सुनिताको डा. थापाको लापरवाहीले मृत्यु भएको
ओमप्रकाशका दाई साहेबले वताए ।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले यसबारेमा आफूलाई केही
थाहा नभएको तथा घटनाको अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् ।
यसबारेमा यस दैनिकले डा. थापा गुप्तास"ग प्रतिक्रिया माग्दा हामीले
बिरामीहरूको उपचारमा कहिलेकाहिं लापरवाही भएको स्वीकारेकी छिन् ।
अस्पतालले हालसम्म बिरामीको उपचार ठीकैसंग गरेको भएपनि कहिलेकाही मिस्टेक
हुने गरेको बताइन् । अस्पतालस"ग हालसम्मको प्रसुतिको तथ्याड्ढ माग्दा सो
नभएको बताइन् ।
डा. लक्ष्मी थापा गुप्ताले सामान्य डिलेभरी नगराई प्रँयःजसो अपरेशन गरेर
डिलेभरी गराउने धेरैजसो बिरामीहरूले गुनासो गरेका छन् । उनको यस रवैयाको
कारण धेरैजना बिरामीले सास्ती भोग्नुपरेको थियो भने कैयौंले मृत्युवरण
गर्नुपरेको समाचार स्रोतकोदावी छ । डा. लक्ष्मी थापा गुप्तालाई
वीरगंजवासीले यमराजको संज्ञा पनि दिने गरेको पनि समाचार सूत्रको दावी छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: डा. लक्ष्मी थापा गुप्ताको लापरवाहीका कारण दुई महिलाले ज्यान गुमाए
डा. लक्ष्मी थापा गुप्ताको लापरवाहीका कारण दुई महिलाले ज्यान गुमाए
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjf21vzuuTmcJfc9hgrMJxu_Glh9j2gNu3tfydOb7X9iHAwVxpTxOasUW0sjW8pm7ik3bD_Mmb2NecX9xB3u9qKp9HtgCBKmceYk0ExcGF2WsHPPDgqyu86t7RiA8cHSM9UeVVHDxrWQbto/s320/pravu-709008.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjf21vzuuTmcJfc9hgrMJxu_Glh9j2gNu3tfydOb7X9iHAwVxpTxOasUW0sjW8pm7ik3bD_Mmb2NecX9xB3u9qKp9HtgCBKmceYk0ExcGF2WsHPPDgqyu86t7RiA8cHSM9UeVVHDxrWQbto/s72-c/pravu-709008.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/12/blog-post_27.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/12/blog-post_27.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content