वीरगंज, ९ पुस । पचरौता नगरपालिकाका वडा नं. ४, ५ का वडासचिव पक्राउ परेका छन् ।
वडासचिव प्रभु पण्डितलाई प्रहरी चौकी पिपरपातीले आज बिहान पक्राउ गरेको
प्रहरीले जनाएको छ । उनलाई किर्ते मुद्दामा वडा कार्यालय बेल्दारीबाट
प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका युवकलाई नाबालिग बनाएको कसूरमा उनलाई
प्रहरीले पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ । यसैगरी वडासचिव पडित
नक्कली सर्टिफिकेट प्रयोग गरी जागीर खाइरहेको तथ्य खुलेको छ । उनले
भारतबाट मैट्रिकको नक्कली सर्टिफिकेट पेश गरी हालसम्म नेपाल सरकारको
जागीर खाइरहेको बताइन्छ ।

प्रतिक्रिया