Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

फिल्म खेलाइदिने प्रलोभनमा अपहरण, फिरौती लिन जाँदा गोली ! प्रहरीले यसरी ग-यो अपहरित बालकको सकुशल उद्धार

SHARE: 520

पर्सा । प्रहरीले काभ्रेको बनेपाबाट अपहरित एक बालकलाई सकुशल उद्धार गरेको छ भने अपहरणकारीलाई गोली हानी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपहरणकारीले अपहृत बालकका पितासँग १२ लाख रुपैयाँ फिरौती रकम लिने क्रममा प्रहरीले कारवाही गरेको हो । प्रहरीले फिरौती रकम लिन आएका अपहरणकारीको घुँडाभन्दा मुनि गोली हानेको छ । घाइते अपहरणकारीलाई उपचारका लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

फिल्म खेलाइदिने प्रलोभनमा अपहरण

पर्सा जिल्लाकै वीरगञ्ज महानगरपालिका–२५, सिर्सिया घर भई हाल बनेपा बस्दै आएका अम्जद खानका १४ वर्षीय छोरा अपहरणमा परेका हुन् ।

उनलाई चिनेजानेकै मानिसले 'फिल्म खेलाइदिने' भन्दै प्रलोभनमा पारेर पर्सा पु¥याएका थिए । अपहरणकारीले उनलाई भारतको सीमावर्ती क्षेत्र रक्सौल पु¥याएपछि फोनमार्फत फिरौती रकम मागेका थिए ।

फिरौती लेनदेनमा विवाद

पीडित परिवारले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरी खोजतलासमा जुटेको थियो । सोही क्रममा फिरौती रकम लेनदेनको समयमा प्रहरीले टाढैबाट निगरानी गर्दै आएको थियो ।

प्रहरीका अनुसार फिरौती रकम लेनदेनका क्रममा दुई पक्षबीच केहीबेर विवाद भएको थियो । बालकका पिताले 'पहिला छोरा देखाऊ' भन्दै रकम दिन आनाकानी गरेपछि अपहरणकारीले पेस्तोल देखाएर रकम लिइ भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका अपहरणकारीकै बयानका आधारमा प्रहरीले बालकलाई लुकाएर राखेको स्थान पत्ता लगाएको थियो । प्रहरी सो स्थानमा पुग्दा बालकलाई छाडेर दुई जना भागेको बताइएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: फिल्म खेलाइदिने प्रलोभनमा अपहरण, फिरौती लिन जाँदा गोली ! प्रहरीले यसरी ग-यो अपहरित बालकको सकुशल उद्धार
फिल्म खेलाइदिने प्रलोभनमा अपहरण, फिरौती लिन जाँदा गोली ! प्रहरीले यसरी ग-यो अपहरित बालकको सकुशल उद्धार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_cbBPgqSp0JvTZR57TTF1Uyo2AkxZsUo66FT-P4TLhzqnvtf6atPQvBl1HkL9JgChO91q2v1jGiURZlRR8_bo-mHPtqlesjD8rARjRfk0MfiLwlFnnCXp6HD_Ew3h6CqswYa58XsiW68I/s320/birgunj-apaharan_rUjhvi5Qmb-757055.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_cbBPgqSp0JvTZR57TTF1Uyo2AkxZsUo66FT-P4TLhzqnvtf6atPQvBl1HkL9JgChO91q2v1jGiURZlRR8_bo-mHPtqlesjD8rARjRfk0MfiLwlFnnCXp6HD_Ew3h6CqswYa58XsiW68I/s72-c/birgunj-apaharan_rUjhvi5Qmb-757055.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/11/blog-post_5.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/11/blog-post_5.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content