Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

३४ लाख मुल्य बराबरको भारतीय कपडा बरामद

SHARE: 520

जिल्ला प्रहरी कार्यालय वाराले भारतबाट तस्करी गरेर अवैध रुपमा भित्र्याइएको करिब ३४ लाख मुल्य बराबरको भारतीय कपडा बरामद गरेको छ । प्रहरीले कपडा तस्करीमा संलग्न ३ जना कारोबारी पनि पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाFको घरमा भण्डारण गरी राखिएको ३३ लाख ९० हजार रुपैयाF मुल्य बराबरको भारतीय कपडा प्रहरीले बरामद गरेको हो । विशेष सुचनाको आधारमा प्रहरीले मियाको घरमा छापा मार्दा २२ वटा बोरामा रहेको कुर्ता सुरूवाल, बच्चाको सुट, सर्ट, पाइन्ट, साडी, सेण्डो लगायतका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनु भयो । कारोबारीले सिमावर्ती भारतीय बजारबाट कपडा खरिद गरी पाFच वटा मोटरसाइकल मार्फत ओसारेर मियाको घरमा ल्याइ भण्डारण गरेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको खनालले बताउनु भयो । कपडा तस्करीमा संलग्न बाराको आदर्शकोतवाल गाउFपालिका–५ का रामरतन यादव, जयमंगलप्रसाद यादव र हेमचन्› तिवारी पक्राउ परेका छन । यस्तै कपडा तस्करीमा प्रयोगमा गरिएका भारतीय नम्बर प्लेटका ४ र नेपाली नम्बर प्लेटका १ गरी ५ मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामाद कपडा, मोटरसाइकल र पक्राउ परेका ३ जनालाई आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरी उपरीक्षक खनालले बताउनु भयो ।
यसैगरी इलाका प्रहरी कार्यालय राजपुर रौतहटले अवैध रुपमा राजस्व छलि भित्र्याईएको २ लाख मुल्य बराबरको भारतीय कपडा, दुुईवटा मोटरसाईकल र दुई जना कारोवारीलाई रंगेहात पक्राउ गरेको छ ।
प्रहरीले रौतहटको राजपुर ५ स्थित नहर सडक खण्डमा अवैध रुपमा भारतबाट कपडा भित्र्याई रहेको अवस्थामा बिआर ० ५ ए ५२६२ र ना६४प ५१९४ नम्बरको मोटर साईकल सहित रौतहट बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा निवासी मोतिम हास्मी र सुरेश यादवलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । बरामद कपडा र मोटरसाईकल सहित पक्राउ परेका हास्मी र यादवलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट गौर पठाईएको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: ३४ लाख मुल्य बराबरको भारतीय कपडा बरामद
३४ लाख मुल्य बराबरको भारतीय कपडा बरामद
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEihcUjeh5ux6OArAta9E3321JOa4phpXIAXj_u1dzH2BeBzmgoJzaA4a6WknkWZlh37vvOpzH8Va1fNqx7Koac-6SxnMMbjsyp02_ojqBu3vjuR1NOIausTAv0LDjQmSS5a8aBI3mYw8vrz/s320/Untitled-1-710756.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEihcUjeh5ux6OArAta9E3321JOa4phpXIAXj_u1dzH2BeBzmgoJzaA4a6WknkWZlh37vvOpzH8Va1fNqx7Koac-6SxnMMbjsyp02_ojqBu3vjuR1NOIausTAv0LDjQmSS5a8aBI3mYw8vrz/s72-c/Untitled-1-710756.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/10/blog-post_18.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/10/blog-post_18.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content