वीरगंज, २३ असोज/
वीरगंज महानगरपालिका–१६ नगवामा लागेको मेलामा करेन्ट लागेर एकजनाको अवस्था गम्भीर छ ।
नगवाका चन्दन पटेलले ११ हजार भोल्टमा विद्युत लाइन जोडन खोज्दा उनलाई करेन्ट लागेको थियो । उनको नेशनल मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको पिता श्यामबाबु चौरसियाले जानकारी गराएका छन् ।
प्रतिक्रिया