वीरगंज, ३ असोज ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा मधेसी दलका जनप्रतिनिधि, नेता र कार्यकर्ताहरू भने सहभागी भएनन् ।
राजपाले दिवसको विरोधमा कार्यक्रम तय गरेको छ भने संघीय समाजवादी पार्टीले दिवस पनि नमनाउने विरोध पनि नगर्ने रणनीति लिएको थियो ।
सोही अनुसार समाजवादी पार्टीका तर्पmबाट विजयी भएका जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्मद अन्सारी र वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी कार्यक्रममा सहभागी भएनन् ।
प्रतिक्रिया