वीरगंज, २४ साउन ।
२५ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा वीरगंजमा ¥याली निकालिएको छ ।
भाषा, सस्कृति र पहिचानको संरक्षण सम्बद्र्धन गरौं, लोक सेवा आयोगले गरेको समावेशी आरक्षण कटौतीको बिरोध गरौं नाराका साथ शुक्रवार वीरगंजको घणटघरबाट निस्केको ¥यालीले नगरपरिक्रमा गरी थारू छात्रावासमा पुगेर सभामा परिणत भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साको आयोजनामा भएको ¥यालीको पर्सा अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज) प्रदेश नं. २ का ईन्चार्ज निरज पिठाकोटे मगर, जिल्ला सचिव जगत राई, सदस्य अजित भुजेल, हेमन्त तामाङ, नन्दकिशोर पञ्जियारलगायतकाको सभागिता रहेको थियो ।
प्रतिक्रिया