रौतहट : रौतहटको गडीमाइ नगरपालिकामा बिहीबार दिउँसो आगलागी हुदा ४ वटा घर जलेर नष्ट भएका छन्। गडीमाइ नगरपालिका २ सुन्दरपुरमा आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएको हो। उक्त आगलागीमा परि एक जना बालक समान्य घाइते भएका छन। सो गाउका नागेन्द्र राय यादव र जंगीलाल राय यादवको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायव निरीक्षक अरविन्द साहले जानकारी दिए। आगलागीबाट नागेन्द्र राय यादवका ४ वर्षीय नाती प्रदीप राय सामान्य घाइते भएको उनले बताए। अप्रत्यासित रूपमा लागेको आगलागीबाट ७ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायव निरिक्षक साहले बताएका छन्। आगो पूर्ण रूप नियन्त्रणमा आएको उनले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
[साताको खबर]$type=one
-
You've a great deal of option in terms of cost-free and premium WordPress themes. But in the event you are an affiliate seeking the to...
-
Software Secrets -- Exposed! Create Your Own Software Empire -- Even If You Cant Program Your Own Vcr! Press Release Script Users Can S...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
/fa-clock-o/ लोकप्रिय$type=list
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया