वीरगंज, ३१ साउन ।
गाँजा र चरेस मुद्दामा फरार एकजना पक्राउ परेका छन् ।
पर्सा जिल्ला अदालतको मिति २०७३।१२।१ गतेको फैसलाले १० महिना ५ दिन कैद र ५,०००।–जरिवाना तोकिएको लागु औषध गाँजा र चरेश मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा बि.म.न.पा.वडा नं.२९ बस्ने भुटन साहको छोरा वर्ष ३३ को नन्द किशोर साह तुरहालाई गएराति गाउँघरमा लुकिछिपी बसि रहेको अबस्थामा प्रहरीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको छ ।
प्रतिक्रिया