वीरगंज, ३१ साउन ।
प्रहरी चौकी बहुअर्वाभाटाले ५ वटा भैंसी नियन्त्रणमा लिएको छ ।
प्रहरी गस्ती टोलीले बिन्दवासिनी गा.पा.वडा नं.२ स्थित गरदौल देखि पुर्व नहरको कच्ची बाटोमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको भैसी र पाडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया