साउन १५, २०७६ रौतहट : चन्द्रपुर नगरपालिका–३ गैडाटारको वडा कार्यालयमा आगजनी गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एकजनालाई पक्राउ गरेको छ। गैडाटार बस्ने रेवप्रसाद मैनालीलाइ प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिएका छन्। हिजो राति १ बजे वडा को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको थियो। आगलागीबाट कार्यालय भित्र रहेका सम्पुर्ण समाग्री जलेर नष्ट भएको वाड अध्यक्ष बोधराज देबकोटा (रबि)ले जानकारी दिए। वडा कार्यालयमा आगजनी गरेपछि आफ्नो घरमासमेत ढंगा प्रहर गरेको वडाअध्यक्ष देबकोटाले बताए । वडा कार्यालय अगाडी शंकास्पद बस्तु भेटिएपछि सेनाको डिष्पोज टोलीले नष्ट गरेको थियो ।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
[साताको खबर]$type=one
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
-
Software Secrets -- Exposed! Create Your Own Software Empire -- Even If You Cant Program Your Own Vcr! Press Release Script Users Can S...
/fa-clock-o/ लोकप्रिय$type=list
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया