Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सडक २५ मिटर फराकिलो हुन्छ– सडक विभाग

SHARE: 520

वीरगंज, २३ असार । 
हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ ।
डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा बजार क्षेत्रभित्र पर्ने सडकको दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने घर, टहरा, मन्दिर लगायतका संरचना हटाउन सूचना जारी गरेसँगै सडक विस्तारको अभियानले फेरि गति लिने भएको हो ।
यसै सन्दर्भमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिनतु) ले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको सडकको दायाँबायाँ २५/२५ मिटर सडक विस्तारको काम स्वागतयोग्य भएको बताउनुभएको छ ।
रासससँग कुराकानी गर्दै पुलामीले प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा सडक फराकिलो नहुँदा निकै समस्या देखिएको भन्दै सडक विस्तार गर्ने कामलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
हेटौँडा बजार क्षेत्रमा पनि नियमअनुसार नै सडक विस्तार हुनुपर्ने उहाँको धारणा छ । राजमार्गको अन्य स्थानमा २५ मिटर सडक विस्तार गरेर हेटौँडा बजार क्षेत्रमा मात्रै १६ मिटर विस्तार गर्दा नियमअनुसार नहुने भएकाले सबैतिर एकै तरिकाले विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राज्यले आवश्यक पहिचान गरी सुकुम्बासी नै हुने अवस्थाका घरधनी वा व्यवसायीको हकमा भने सोच्नुपर्ने उहाँको भनाइ छ । डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले सडक विस्तार अब निश्चित भएको प्रतिक्रिया दिनुभयो । 
उहाँले सडक विस्तार गरिने क्षेत्रको क्षतिको लगत सÍलनको कामसमेत सकिनै लागेको जानकारी दिनुभयो । यद्यपि अदालतको स्टे अर्डर भएकाको घर भने नभत्किँने भएको छ । सडक विस्तारको काम राप्ती रोड वा बुद्ध चोकबाट शुरू हुने उहाँको भनाइ छ ।
यता सडक विस्तारका विषयमा उद्योगी व्यवसायीको छाता सङ्गठन मकवानपुर उद्योग वाणिज्य सङघ भने असन्तुष्ट देखिएको छ । सङघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले सरकारले उचित मुआब्जाको व्यवस्था गरेरमात्रै सो काम गर्नुपर्ने धारणा राख्नुभयो । 
केही समयअघि सडक विस्तारको काम शुरू भइसकेको थियो । तत्कालीन क्षेत्रीय प्रशासक विनोद केसीले सडक भत्काउन शुरू गरेका थियो । केही घर पनि भत्काइएको थियो । उहाँको राजनीतिक दबाबमा सरूवा भएपछि यो विषय अन्योलमा परेको थियो ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: सडक २५ मिटर फराकिलो हुन्छ– सडक विभाग
सडक २५ मिटर फराकिलो हुन्छ– सडक विभाग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgvhNY-Rp-F9CKMETTig0vZm8y2tinl4kMxMg56Vu6Q9lG3e4Ar3B4yYEQ9B3cKM3psGf-1q3vkFi3nsANmgPIMhx9QdpQR9j7wiIKkkvc1KJqlPXm8jCJdsIlUpsd1KHGqtuaCeCIydWOB/s320/mmm-772446.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgvhNY-Rp-F9CKMETTig0vZm8y2tinl4kMxMg56Vu6Q9lG3e4Ar3B4yYEQ9B3cKM3psGf-1q3vkFi3nsANmgPIMhx9QdpQR9j7wiIKkkvc1KJqlPXm8jCJdsIlUpsd1KHGqtuaCeCIydWOB/s72-c/mmm-772446.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/07/blog-post_52.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/07/blog-post_52.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content