Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

अविरल बर्षाले हुलाकी सडकको कल्भर्ट नै भासीयो"

SHARE: 520

गएरातीदेखि परेको अविरल बर्षाको कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ।गाउँपालिका भित्र रहेका खहरे खोलामा पानीको सतह बढेसंगै बाढीको खतरा बढेको हो।
ठोरीमा रहेको ओरीया,सिकारीबाँस,ठुटेखोला,ढेडुखोला लगायतका खोलाहरुमा पानीको सतह बढेको स्थानीयले बताएका छन् ।ठुटेखोलामा आएको बाढीका कारण ठोरी २ को टाउनमा रहेको नेपाल पट्टीको भुभाग कटान भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।ओरीया खोलाको बाढीका कारण खोला अहिलेसम्म बस्ती नपसेपनि पानीको सतह बढ्दा मालीवस्तीका स्थानीयलाई त्रास बढेको स्थानीय शिक्षक किरण पान्डेले बताउनुभयो ।

उता गएरातीदेखिको भारी बर्षाको कारण ठोरी ३ रामनगरमा क्षति पुर्याएको छ।रामनगरका स्थानीय काले गुरुङको करीब डेढ बिगाहा भन्दा बढी खेतमा बालुवा खोला पसेका कारण धान खेत सबै बालुवाले पुरिएको स्थानीय नेकपा नेता ललित बस्नेतले जानकारी दिनुभयो ।बालुवा खोलाकै कारण ठुटेखोलाबाट रामनगर तर्फ जाने सिचाइ कुलो पुर्ण रुपमा क्षतीग्रस्त भएको छ भने हुलाकी सडक समेत कटान गरेको बस्नेतले बताउनुभयो ।
त्यस्तै २४ घन्टा यता परेको झरीले गर्दा ठोरीमा सवारी साधन आवागमन ठप्प भएको छ।बर्षाका कारण सडकमा जमेको पानी र ठाउँठाँउमा सडक नै बगाएका कारण नारायणगढ ठोरी,बिरगंज ठोरी र ठोरी काठमाडौ चल्ने यात्रुबाहक बस चल्न नसकेको हो।

यस्तै ठोरीमा निर्माणाधीन हुलाकी सडक समेत बर्षाको चपेटामा परेको छ।निर्माणाधीन सडकको ठोरी ३ मा रहेको कल्भर्ट नै भासिएका कारण आवागमन प्रभावित भएको स्थानीय ज्ञान बहादुर थिङले जानकारी दिनुभयो ।हुलाकी सडकले कल्भर्ट निर्माणमा गरेको लापरबाहीका कारण कल्भर्ट भासीएर सडकको बीचबाट पानी बगेको थिङले बताउनुभयो ।कल्भर्टबाट निकास हुने पानीका कारण र कल्भर्टको छेउमा रहेको एप्रोच नै भत्किएको कारण नजिकै रहेको बिजुलीको पोल समेत भाचिएको उहाँले बताउनुभयो ।बर्षातमा पानी निकास नै हुन नसक्ने गरी कल्भर्ट निर्माण भएकाले सडक नै बगाएको स्थानीयको आरोप छ।हुलाकी सडकमा बिच्छाइएको ग्रावेल बगाएर मकै बारीमा पुर्याएको स्थानीय थिङले गुनासो गर्नुभयो ।उहाँको अनुसार स्थानीयको झन्डै २ बिगाहा भन्दा बढी मकै बारीमा हुलाकी सडकको ग्रावेलले क्षति पुर्याएको छ।
त्यसैगरी पानी पर्नासाथ प्रभावित हुने ठोरी ४ को निर्मलबस्ती र ओरीया खोला पुल र माली बस्ती बीचको सडक पनि हिलाम्मे भएका कारण सवारी साधन आवतजावतमा कठिनाइ भएको छ।ओरीया खोला पुलबाट मालीबस्ती आवागमन गर्दा सडक हिलाम्मे भएका कारण खोलाबाट आवतजावत गर्नुपर्ने बाध्यता आइपरेको मालीवस्तीका शिक्षक किरण पान्डेले बताउनुभयो ।निर्मलवस्तीमा रहेको कल्भर्टको डाइभर्सन पनि हिलाम्मे भएका कारण सवारी आवागमन प्रभावित बनेको छ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: अविरल बर्षाले हुलाकी सडकको कल्भर्ट नै भासीयो"
अविरल बर्षाले हुलाकी सडकको कल्भर्ट नै भासीयो"
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg33grZ9K6w3mStM8EfFWGvMaENMAT0BaTdxuVaRAOf-kk5Apc4x_nNZVY_iqmzK8FTRLbp_rum-buSP5cPy9ZmcQAjfPDz3uMaOq7yWPcCN6bDnZ0XfGFlvISn1mdch7-Ozm9W3eEf-R6y/s320/67341895_724198601354004_5386442142317019136_n-792993.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg33grZ9K6w3mStM8EfFWGvMaENMAT0BaTdxuVaRAOf-kk5Apc4x_nNZVY_iqmzK8FTRLbp_rum-buSP5cPy9ZmcQAjfPDz3uMaOq7yWPcCN6bDnZ0XfGFlvISn1mdch7-Ozm9W3eEf-R6y/s72-c/67341895_724198601354004_5386442142317019136_n-792993.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/07/blog-post_44.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/07/blog-post_44.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content