वीरगंज, १२ साउन/
झुन्डिएर १२ वर्षीय बालकले आत्महत्या गरेका छन् ।
ठोरी गाउँपालिका–३ बुद्धनगर निवासी क्षत्रबहादुर खड्काको १२ वर्षीय छोरा राज खड्काले घरको धुरीमा सलको पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टमको लागि नारायणी अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया