Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, जनताको माग स्वास्थ्य र शिक्षा

SHARE: 520

वीरगंज, जेठ १९ - पर्साको सखुवा पर्सौनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सहयोगी नेपाल संस्थाको संयोजन तथा गाउँपालिका कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा स्थानिय जनताले स्वास्थ्य, शिक्षा र कृषिको विषयलाई प्राथमिकताका साथ् उठाएका थिए । गाउँपालिकामा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको कमि र उपचारमा कठिनाई, विद्यालयहरुमा शिक्षकको अनुपस्थिति, पाठ्यपुस्तकको समस्या, भौतिक पूर्वाधारको कमिलगयात विषयहरुमा सुधार गर्नुपर्ने स्थानियहरुले माग गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष रामबालक रामको अध्यक्षतामा महुवनमा आइतबार भएको कार्यक्रममा दलित तथा अति विपन्न वर्गको उत्थानका र सशक्तिकरणकालागि नयाँ योजना ल्याउन स्थानीय मनोज रामले सुझाव दिएका थिए । खासगरी कृषिमा अधारीत रहेको यस गाउँपालिकाका कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन गाउँपालिकाले प्रविधि भित्र्याउदै कृषि उत्पादनलाई बजार सम्म पुर्याउन भूमिका ख्लेनु पर्ने अर्का स्थानीय सुनिल कलवारले जोड दिएका थिए । कलवारले गाउँपालिकामा रहेको एतिहासिक पारसनाथ  मन्दिरको नामले पर्सा जिल्लाको पहिचान रहेकोले गाउँपालिकाको नाम समेत परिवर्तन गरेर पारसनाथ गाउँपालिका राखी पर्यटन प्रवर्द्धनमा लाग्न आग्रह समेत गरेका थिए ।

सखुवा पर्सौनी गाउँपालिकाका प्रमुख प्रदीपकुमार जयसवालको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी गाउँपालिका कार्य गरिरहेको बताए । उनले नेपाल सरकारको सिमित बजेट, करामचारी समायोजनाको समस्या, संघीय र प्रदेश सरकारबाट सहयोगको खाँचोलेले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नसकेको बताउदै क्रमशः शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुधार ल्याउन आफु प्रतिबद्ध रहेको बताए । जयसवालले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, खेलकुदलगयात अन्य महत्वपूर्ण पूर्वधार विकासका लागि गाउँपालिकाले बनाएको योजनाका बारेमा समेत जानकारी गराएका थिए ।

उनले कृषकहरुलाई प्र्तोसाहन गर्न गाउँपालिकाले आकर्षक योजना समेत् तैयार पारेको बताए । त्यसैगरि उनले गाउँपालिकामा हुने कृषि उत्पादनलाई बजार सम्म पुर्याउन गाउँपालिकाले वीरगंजमा छुट्टै सखुवा पर्सौनीको कृषि उत्पादन पाउने ठाउँ स्थापना गर्न लागेको जानकारी समेत गराए ।

कार्यक्रमको संयोजक संस्था सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले सार्वजनिक सुनुवाई पूर्ण गरिएको नमूना सर्वेक्षणको आधारमा तैयार पारिएको बहिरगमन अभिमत र नागरिक प्रतिवेदन प्रस्तु गरेका थिए ।

कार्यक्रममा उप प्रमुख फुलमती देवी चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, समाजवादी पार्टीका जिल्ला सह इन्चार्ज रामनरेश यादव, सखुवा पर्सौनीका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवलगायतकाले सार्वजनिक सुनुवाईमा मन्त्व्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी तथा आर्थिक पत्रकार संघका संस्थापक अध्यक्ष रितेश त्रिपाठी, आशु सरार्फ, सहयोगी नेपालको तर्फबाट जितेन्द्र गिरि, कमल महतो, नगरपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, स्थानीय, कर्मचारी, शिक्षक, बुद्धिजिवि, राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, जनताको माग स्वास्थ्य र शिक्षा
सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, जनताको माग स्वास्थ्य र शिक्षा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZvAPjP-E7_p8WLg8qtl6iG8yvs-OA10NUIKEtu8_iuUBXT49oI_iCVMA8Wc5HK377lF1DDK_9FvwwSgcNqepzZK_TlvicItSJvwL5RQDpxVSCmCU7EqUj9a95JK8eZ332poaB6R7pAab5/s320/Public+Hearing+Sakhuwa+Parsauni+%252814%2529-711368.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZvAPjP-E7_p8WLg8qtl6iG8yvs-OA10NUIKEtu8_iuUBXT49oI_iCVMA8Wc5HK377lF1DDK_9FvwwSgcNqepzZK_TlvicItSJvwL5RQDpxVSCmCU7EqUj9a95JK8eZ332poaB6R7pAab5/s72-c/Public+Hearing+Sakhuwa+Parsauni+%252814%2529-711368.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/06/blog-post_9.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/06/blog-post_9.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content