वीरगंज, २७ वैशाख । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ खुला दिसामुक्त नहु"दा मुख्यमन्त्रीलाई लाज लागेको बताएका छन् । उनले प्रदेशलाई खुल्ला दिसामुक्त बनाउन आर्थिक, भौतिक सहयोग गर्ने मात्र नभई आवश्यक परेमा आफैं उपस्थित हुने बताए ।
वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियानसम्बन्धी अन्र्तक्रियामा मुख्यमन्त्री राउतले स्थानीय तह खुला दिसामुक्त नहु"दा त्यहा"का जनप्रतिनिधिलाई पनि लाज लाग्नुपर्ने बताए । 'दाइजोमा मोटरसाइकल गाडी, सुनचा"दी गरगहना चाहिन्छ भनेर माग गर्छन, तर त्यो बुहारी घरमा आएपछि सा"झ बिहान दिसा पिसाब गर्न कहा" जान्छन भन्ने चिन्ता छैन । पैसा नभएर होइन दिमागमा चर्पी नभएर हो' उनले
भने ।
मुख्यमन्त्री राउतले थपे 'घरमा ट्याक्टर राखेको छ, ठूला ठूला कुरा गर्न जानेको छ, तर चर्पी बनाएर दिसा गर्न जानेको छैन ।'
चर्पी बनाउन जमिन नभए प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । 'पैसा नभएर होइन, धेरै जनाको दिमाग नभएर चर्पी बन्न सकेको छैन, चिन्तन खराब छ' मुख्यमन्त्रीले भने ।
खुला दिसामुक्त बनाउन के कति स्रोत साधन चाहिन्छ आफूलाई भन्न पनि उनले आग्रह गरे । प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि लक्षित गरेर १ सय वटा शौचालय निर्माण गर्ने पनि बताए । 'विद्यालयको ठूलो विल्डिङ बनाउ"छन् तर चर्पी एउटा हुन्छ । छात्र त जहा" पनि जान्छन् । छात्रा कहा" जाने ?' उनले भने 'गल्र्सहरूका लागि लक्षित गर्दै १३र१४ लाख रुपिया"" खर्च गरेर १ सय वटा सामुदायिक विद्यालयमा चर्पी बनाउ"दैछौं । त्यसैमा स्यानेटरी प्याड पनि राख्ने भन्ने सोच छ ।'
प्रदेश नं २ को ८ जिल्ला मध्ये ५ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बा"की छ । बारामा ९३ प्रतिशत, पर्सामा ९८ प्रतिशत, महोत्तरी र धनुषामा ९५ प्रतिशत घरधुरीमा चर्पी बनेको छ ।
देशभर ३८ हजार ३ सयको हाराहारीमा चर्पी बन्न बा"की हु"दा २५ हजार ६ सय ७ वटा चर्पी प्रदेश नं २ मा बनाउनुपर्ने देखिएको छ ।
राष्ट्रिय खानेपानी सरसर्फा तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव ईन्जिनियर देवेन्द्र झाले पर्सादेखि ढल्केवरसम्मको क्षेत्र सरसफाइमा चुनौतीपूर्ण रहेको
बताए ।

प्रतिक्रिया