वीरगंज, ४ जेठ ।
बाराको विश्रामपुर गापाकी उपाध्यक्ष सुनीतादेवी साहले आर्थिक विपन्नताका कारण छोरीको विवाह गर्न कठिनाई भोगिरहेको एक परिवारलाई निजी स्रोतबाट आर्थिक सहयोग उपलब्ध गराएकी छन् ।
गापा उपाध्यक्ष सुनीता देवीले वडा नं. २ कान्तिपुर टोलमा आर्थिक अवस्था निम्न रहेका नन्दकिशोर साहकी छोरीको विवाहको लागि आज रु १० हजार निजी स्रोतबाट उपलब्ध गराएको सोनालाल बैठाले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका परिवारको छोरीको विवाहको लागि व्यक्तिगत रुपमा भएपनि सहयोग गरी विपन्न परिवारलाई समस्याबाट मुक्त गर्न आफूले सहयोग गरेको उपाध्यक्ष सुनीता देवीले बतँइन् ।

प्रतिक्रिया