वीरगंज, १२ जेठ । नेपाली का·्रेसको जागरण अभियान पर्सामा ठोरी गाउ"पालिकाबाट शुरू भएको छ। ठोरी गापाको वडा नं. ४ विजयवस्तीमा भएको जागरण अभियानमा बोल्ने बक्ताहरूले लोकतन्त्रको रक्षा का·्रेसले मात्र गर्न सक्ने भएकाले कांग्रेस एक हुनुको कुनै विकल्प नरहेको धारणा राखे। अभियानमा सहभागी कांग्रेसका नेताहरूले कांग्रेस नेतृत्वप्रति तिब्र असन्तुष्टी जनाउ"दै नेतृत्वकै कारण चुनावमा कांग्रेसले आफ्ना एजेन्डा जनतासम्म पुर्याउन नसक्दा पराजय भोग्नु परेको आरोप समेत लगाए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली का·्रेसका केन्द्रिय सदस्य तथा अभियान प्रतिनिधि फर्मुल्ला मन्सुरले अभियानले कांग्रेस कार्यकर्ताहरूमा बढेको नैराश्यतालाई हटाएर सुदृढ र ससक्त का·्रेस निर्माणमा सघाउ पुर्याउने विचार व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्सुरले कांग्रेस कै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तनहरू भएको जिकिर गर्दै का·्रेस कार्यकर्ताहरूलाई चुनावी पराजयबाट अलिकति पनि विचलित नभई लोकतन्त्र रक्षाका लागी सदैव लागिपर्न आग्रह गरे।
उनले पार्टी सभापति शेर बहादुर देउवाको कम्युनिस्ट सरकार आए रून पनि पाइदैन भन्ने अभिव्यक्ति वर्तमान ओलि नेतृत्वको सरकारले प्रमाणित गर्दै लगेको जिकिर गरे। त्यसैको पछिल्लो उदाहरण सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक भएको समेत दाबी गरे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरासीयाले का·्रेस एक ढिक्का हुनु नै आजको आवश्यक्ता भएको बताउ"दै अभियान सफल पार्न कार्यकर्ताहरूसंग अनुरोध गरे।

प्रतिक्रिया