त्रिलोकीनाथ यादव, बारा, २३ वैशाख।
बाराको पचरौता नगरपालिकास्थित नेरामावि बेल्दारी–४ मा बाल अधिकार सम्बन्धी दुई दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
महिला तथा बाल समाज सेवा केन्द्र महागढीमाई नपा–२ बाराद्वारा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता पचरौता नपा वडा नं. ४ का वडाध्यक्ष्ँ कन्हैयालाल यादवले गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष अजेश कुशवाहा, रुपौलिया माई संस्थाका कोषाध्यक्ष्ँ नीला कुशवाहा, प्रधानाध्यापक सकुन्तला कुमारी यादव, सचिव सुरेशप्रसाद यादव, रंजित जैसवाल, समिर आलमलगायतको उपस्थिति थियो । कार्यक्रममा सयौं छात्रछात्राहरुको उपस्थिति थियो । छात्रछात्राहरुलाई प्रशिक्ष्ँकले बाल अधिकार सम्बन्धी विभिन्न जानकारी गराएका थिए ।

प्रतिक्रिया