वीरगन्ज,बैशाख २९
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विद्यालय तथा स्वास्थ्य चौकिको छडके अनुगम गर्नुभएको छ ।महानगरपालिकाद्धारा वर्डाहरुमा चलिरहेका विकास निर्माणकार्यहरुको स्थलत अवलोकन तथा अनुगमन गर्नुको साथै शैक्षिक र स्वास्थ्य संस्थानहरुको अवस्था बुझने अभियान अन्र्तगर आइतबार बिहान नगर प्रमुख उदयपुर घुर्मिको छडके अनुगमन गर्नुभएको हो ।महानगरपालिकाको वडा नम्बर २७को कुहडीमा रहेको प्राथमिक विद्यालयमा ११बजे नगर प्रमुख सरवागीले छडके गर्दा विद्यालयमा भागम भाग भएको थियो ।नगर प्रमुख सरावगी विद्यालयमा पुगेको थाहा पाए पछि श्री ब्रहम्देव नेपाल राष्टिय प्राथमिक विद्यालयका प्रधानाध्यापक साहेब यादव गर्दै विद्यालय पुगेको थिए ।छडके पछि विद्यालयका शैक्षिक अवस्थाको बारेमा नगर प्रमुख सरावगीले जानकारी लिदै शिक्षा र स्वास्थ्यमा कुनै पनि प्रकारका लापरवाहि आफुलाई सहय नहुने बताउदै यस उपरान्त कडा भन्दा कडा कार्यवाहि गरिने चेतावनी समेत दिनु भएको थियो ।साथै नगर प्रमुख सरावगीले त्यस गाउमा रहेको स्थास्थ्य चौकिको अनुगमन गर्नुको साथै त्याहाबाट प्रदान भइरहेको सेवाको बारेमा जानकारी लिनु भएको थियो ।

यसैगरी बीरगंज महानगरपालिक वार्ड नम्बर २७ उदयपुर घुर्मीको कुहाड़ीमा भइरहेको बिकासकार्यको स्थलगत अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा नाला निर्माणमा स्थानियहरुबिच रहेको जग्गाा विवादको बिषयमा दुबै पक्षसगं प्रत्यक्ष सम्बाद गर्नुको साथै आफ्नै रोहबर नाप नक्सा गराइ बिबाद समाधान गर्नुभएको थियो । उक्त छलफल कार्यक्रममा नगरा प्रमुख सरावगीसंगै वार्ड अध्यक्ष प्रदिप यादव , राजनितिक सलाहकार मुकेश द्विवेदी ,युवा नेता पिन्टू उपाध्याय ,आरती यादव ,वार्ड सदस्य संदीप साह ,नगरपालिका योजना शाखाका इंजीनियर राजेश चौरसिया लगायत पदाधिकारी तथा विभिन्न दलका स्थानिय प्रतिनिधिहरुको उपस्थिती समेत रहेको थियो ।
प्रतिक्रिया