वीरगंज, ४ जेठ ।
ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ का ट्राफिक प्रनि रेपेन्द्र सिंहलाई कारबाई गरिएको छ । नेपाल प्रहरीको संघीय प्रहरी एकाइ कार्यालय जनकपुरधामले उनलाई कारबाई गरेको हो । पछिल्लो समयमा राजमार्गमा अवैधानिक असूली मौलाएको र सञ्चारकर्मीहरुसंग क्यामरामा बाघ हु भनेपछि उनलाई छानबिनकोलागि कार्यालयमा बोलाइएको थियो ।
सिंहको बारेमा नकारात्मक समाचार आएपछि अनुसन्धानको लागि उनलाई तानिएको बताइन्छ ।

प्रतिक्रिया