वीरगंज, १२ जेठ । पर्साको अलौबाट मुसुरो दालसहित ३ वटा ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध रूपमा भारतर्फ जा"दै गरेको ट्र्याक्टरलाई विशेष सूचनाको आधारमा पर्साको अलौबाट सशस्त्र प्रहरी बलले शनिवार राति १० बजे नियन्त्रणमा लिएको हो।
१ त ३८५५, ना. १ त ५३८५ र ना १ त ५४०७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो।
तस्कर संगठनहरूले विभिन्न नाका प्रयोग गरी तस्करी गर्दै आइरहेको सूचना आउन थालेपछि सादा पोशाकमा टोली परिचालन गरिएको डिआइजी प्रवीण श्रेष्ठले बताए।
नियन्त्रणमा आएका ट्रयाक्टर चालकलाई आवश्यक कारबाईको लागि वीरगञ्ज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी विभिन्न ठाउ"हरूबाट अवैध तरिकाले भित्रिएको कपडा समेत बरामद गरिएको डिआइजी श्रेष्ठले जानकारी दिए।
बाहिनीबाट खटिएको टोलीले भारतबाट अवैध तरिकाले नेपाल भित्र"दै गरेको करिब ४ लाख बराबरको कपडा बरामद गरेको हो।
भारतबाट अबैध तरिकाले नेपाल भित्र"दै गरेको अवस्थामा इनरवाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया