वीरगन्ज,बैशाख २७
वीरगन्ज महानगरपालिकाका नगर प्रमखु विजय कुमार सरावगीले महानगरपालिकामा रहेका सबै बिद्यालयहरुमा क्रमस सि सि केमरा जडान गरिने बताउनु भएको छ ।श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालयले आयोजना गरेको ११औं बार्षिक पुरस्कार बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले विद्यालयका शिक्षक शिक्षिका लगायत सबै कर्मचारीहरुको हाजिरिलाई इेलक्टानिक प्राविधिसगं जोडनुको साथै क्रमश सबै बिद्यालयहरुमा सिसि क्यमरा जडान गरिने बताउनु भयो ।उहाले विद्यालयहरुद्धारा प्रदान गरिने अध्यापनको गुणस्तरर्तालाई सुदृढ बनाउनुको साथै विद्यालयको भौतिक सुविधाहरुलाईपनि अध्याधुनिक बताउने योजनामा महानगरपालिका लागी सकेको बताउदै यस बर्ष ३०वटा विद्यालयहरुमा सिसि केमरा तथा सेनेटरी प्याडको निशुल्क प्रदान गरिने व्यवस्थापन भएको बताउनु भयो ।श्ररामचरण साह पन्नलाल माध्यमिक विद्यालयको भौतिक व्यवस्थानको लागी ३लाख रुपैया महानगरपालिकाले छुट्याएको कार्यक्रममा उहाले जानकार िसमेत गराउनु भएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयको शिक्षाका प्रथम द्धितिय,त्रितिय,तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ण गर्ने छात्र छात्राहरुलाई पुरस्कारहरु बितरण गरिएको थियो ।
बबारेमा को

प्रतिक्रिया