वीरगंज, १२ जेठ।
पर्साको पकहामैनपुर गाउ"पालिकाको अध्यक्षले मनोमानी गरेको बिरूद्धमा आज सोही गाउ"पालिकाको वडा नम्बर २ सुर्जाहाका वडाध्यक्ष सहित सयौं स्थानीयवासीहरू जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका छन।
वडा नम्बर २ स्थित रहेको पोखरीको ठेक्कापटा गर्ने गरी सोही वडाका पदाधिकारी तथा स्थानीयलाई जिम्मेवारी दिनु पर्ने र सोही वडामा रहेको अस्पतालका समिति गठन प्रक्रियामा वडा नम्बर २ का स्थानीयलाई समितिमा राख्नु पर्ने मांग राख्दै वडाध्यक्ष बृजमोहन पाण्डे सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन।
निवेदनकहरू संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले सुर्जाहाका २ वटा समस्यालाई गाउ"पालिकामा बसेर सामाधान गर्ने गराउने आश्वासन दिएको नेपाली काग्रेस पार्टी संग आवद्ध सुर्जाहाका विद्यार्थी नेता राकेश कुशवाहाले बताए। जिल्ला प्रशासन कार्यालयमा वडा नमबर २ सुर्जाहाका बिभिन्न पार्टीका नेता, अगुवा तथा समाजसेवीहरूको उल्लेखनिय सहभागीता रहेको थियो।
जिल्ला प्रशासन कार्यालयमा आएको टोलीमा नेपाली काग्रेसका बिरेन्द्र पटेल, नेकपाका द्धारिका पटेल, समाजवादी पार्टीका मुकुट चौहान, समाजसेवी गाया चौहान, नारद दास, मोटर साह बर्णवाल लगायतका नेता, अगुवा तथा स्थानीयहरूको सहभागीता रहेको थियो।

प्रतिक्रिया