Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वयको आवश्यक्ता

SHARE: 520

जनकपुरधाम, ३ बैशाख । मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन
कार्यान्वयनमा जोड दिनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आज जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव
अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै
मुख्यमन्त्री राउतले यसको कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वय
आवश्यक रहेको बताउनुभयो ।

खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन ल्याउनुपर्ने
धारणा उहाँले राख्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अंसारीको अध्यक्षतामा भएको
उद्घाटन सत्रमा उहाँले मानिसको स्वास्थ्यसित खेलवाड गर्ने छुट कसैलाई
नरहेकोले विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने खालको ऐन
ल्याउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि ऐन कानुनहरु थियो, उहाँले
भन्नुभयो–तर, कार्यान्वयन पक्ष दुर्वल भयो ।

ऐन कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा पर्न बाध्य
रहेको मुख्यमन्त्री राउतले थप्नुभयो ।

खाद्यान्नमा बढदो विषादीको कारण उपभोक्ता गंभिर प्रकृतिको रोगबाट ग्रसित
हुनुपरेको उहाँले उल्लेख गर्नुभयो ।

स्थानीय बजारमा खुला रुपमा विक्रि गर्ने खाद्य समाग्रीको अनुगमन गर्ने
जिम्मा स्थानीय सरकारको रहेको बताउँदै मुख्यमन्त्री राउतले अनुुगमनको
पाटोलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपभोक्ता संरक्षण ऐनबारे अभैmपनि सबैलाई जानकारी हुन सकेको छैन, उहाँले
भन्नुभयो–ऐनबारे सुचित गर्न जागरणको आवश्यक्ता छ ।

गुणस्तरीय समानसहित उपभोक्ताले सेवा पनि पाउनुपर्ने जिकिर गर्दै यसको
लागि सरोकारबालाहरु गंभिर भएर अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, मुख्य
न्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल,
उपभोक्ता हित संरक्षण मंच, नेपालका अध्यक्ष ज्योती बानिया,जनकपुर उद्योग
वाणिज्य संघका अध्यक्ष ललित साह लगायतले शुभकामना मन्तव्य राख्नुभएको
थियो ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वयको आवश्यक्ता
उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वयको आवश्यक्ता
http://4.bp.blogspot.com/-8IQwQ_3uJpo/XLWFT0vF_qI/AAAAAAAAEB4/MjQixysb35kgIjuOGMXefC-hxQ-kYWzPgCK4BGAYYCw/s320/4-714575.jpg
http://4.bp.blogspot.com/-8IQwQ_3uJpo/XLWFT0vF_qI/AAAAAAAAEB4/MjQixysb35kgIjuOGMXefC-hxQ-kYWzPgCK4BGAYYCw/s72-c/4-714575.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/04/blog-post_16.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/04/blog-post_16.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content