त्रिलोकीनाथ यादव, बारा, ११ वैशाख ।
बाराको पचरौता नगरपालिकाको बेल्दारी र पकडियाको सरेहमा आगोले जलेर तीन
बिघामा लगाइएको गहुं जलेर नष्ट भएको छ ।
बुधवार दिउ"सो १ बजे पचरौता नपाको वडा नं. ४ बस्ने सियाराम साह तेलीले
आप्mनो गहुंको पराल जलाउनको लागि लगाएको आगो सल्किदा सोही ठाउ"मा रहेको ३
बिघा ७ कठ्ठामा लगाइएको गहुं बाली जलेर नष्ट भको हो । बेल्दारी वडा नं.
५ बस्ने श्रीभगवान ठाकुरको १५ कठ्ठा, पकडिया वडा नं. ६ बस्ने भूलन सिंहको
२० कठ्ठा र राजेन्द्र सिंहको २० कठ्ठा, सुरेन्द्र सिंहको १० कठ्ठा गहुं
जलेर नष्ट भएको छ । सियाराम तेली भने हालसम्म फरार छन् ।
सशस्त्र प्रहरी निरीक्ष्ँक सुभाष पुलामी, प्रहरी चौकी बेल्दारीका प्रहरी
नायब निरीक्ष्ँक देवीलाल चौधरी र सिम्रौनगढ नपाबाट आएको वारुणयन्त्रले
आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया