वीरगंज, ४ चैत । सरकारी सवारी साधनको दुरूपयोगप्रति नेपाल तरूण दल पर्साले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ ।
पर्सा जिल्लास्थित विभिन्न सरकारी कार्यालयको सवारी साधनहरूको दुरूपयोग बढदै गएको तथा सरकारी सवारी साधन व्यक्तिगत प्रयोजनको लागि बढी उपयोग भएको भन्दै प्रजिअलाई ज्ञापन बुझाएको थियो ।
जिल्ला सचिव विवेककुमार चौरसियाले सार्वजनिक सम्पत्तिको दुरूपयोग रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कदम उठाउन आग्रह गरे । तरूण दल पर्साका उपाध्यक्ष आनन्द चौधरी, क्षेत्रीय अध्यक्ष अनिल यादव, सुरेन्द्र सिंहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया