Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

डाक्टर श्रीमानबाट श्रीमतीको कुटपिटपछि मृत्यु प्रकरणः वीरगन्जमा प्रदर्शन

SHARE: 520

वीरगन्ज–डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती सुनीता यादवको
उपचारको क्रममा शुक्रबार निधन भएपछि उनका आफन्त र अधिकारकर्मीहरुले
दोषीलाई कारवाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन् ।





उनका आफन्त र अधिकारकर्मीहरुले शनिबार बिहान घण्टाघरमा दोषीलाई कडा भन्दा
कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

वीरगन्जमा रहेको नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको
कुटपिटबाट घाइत भएकी श्रीमती सुनिता यादवको काठमांडौ स्थित त्रिभुवन
विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको सुनिताका आफन्त
जयप्रकाश यादवले बताए ।

पाँच दिनदेखि काठमांडौमा उपचाररत सुनिता यादवको शुक्रबार सवा ५ बजे
उपचारको क्रममा निधन भएको थियो ।

गत चैत ११ कुटपिटबाट घाईते भएकी सुनितालाई वीरगन्जको गण्डक हस्पिटलको
आइसियूमा राखेर उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो


कुटपिटपछि घाईते भएकी सुनीताको अवस्था नाजुक भएपछि उपचारका लागि काठमाडौं
रिफर गरिएको थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज
निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग
मागी विवाह गरेका थिए ।

विवाहको दुई वर्षपछि नै सुनीताबाट सन्तान नभएको भन्दै उनले भारतको रक्सौल
जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए । त्यसयता नै
डा.यादवले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको भनाइ
छ ।

दोषीलाई कारवाही गर्नुपर्ने माग सहित गरिएको प्रदर्शनपछिको कोणसभामा
प्रदेशसभा सदस्य करिमा वेगम, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी, प्रकाश
थारु, विश्वेश्वर प्रसाद चौधरी, महिला नेतृहरु मोनिका सिंह, मुन्नी
श्रीवास्तव, सुनिता साह, रम्भा मिश्रा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: डाक्टर श्रीमानबाट श्रीमतीको कुटपिटपछि मृत्यु प्रकरणः वीरगन्जमा प्रदर्शन
डाक्टर श्रीमानबाट श्रीमतीको कुटपिटपछि मृत्यु प्रकरणः वीरगन्जमा प्रदर्शन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjurGXb1DYNyF3jC3Oi_GtCSPS4ydipMxPbdaTzt0K6kQFqE7SAQl-eZLxcCo5nOwp6OMg7LOuA-thyphenhypheniUgOCYW-wGv2Yjw7KI8q9W34FjKi4xclLxE7kDHvd291uZLEJ5AIMbh5QMMZSgvZ/s320/fff-775954.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjurGXb1DYNyF3jC3Oi_GtCSPS4ydipMxPbdaTzt0K6kQFqE7SAQl-eZLxcCo5nOwp6OMg7LOuA-thyphenhypheniUgOCYW-wGv2Yjw7KI8q9W34FjKi4xclLxE7kDHvd291uZLEJ5AIMbh5QMMZSgvZ/s72-c/fff-775954.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/03/blog-post_83.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/03/blog-post_83.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content