Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

महिला दिवसको कार्यक्रममा महिलालाई निषेध

SHARE: 520

वीरगन्ज : आज परेको १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपलमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ती सबै कार्यक्रममा महिलाको उल्लेख्य उपस्थिति देखिन्छ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसरमा वीरगन्जमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा भने महिलाको उपस्थिति शून्य रह्यो। त्यहाँ पुरुषको मात्र सहभागिता थियो। कार्यक्रममा महिलाहरुलाई आमन्त्रण नै गरिएको थिएन।
 
आमन्त्रण नगरे पनि घण्टाघर चोकमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै जिल्ला प्रहरी कार्यालय पर्साबाट आधा दर्जनको संख्यामा महिला प्रहरी आएका थिए। 

तर ती महिला प्रहरीलाई कार्यक्रमका आयोजकले यो पुरुषपद यात्रा भएकाले पुरुषहरु मात्र सहभागी हुन पाउने भनेपछि महिला प्रहरीहरु आश्चर्य मान्दै कार्यालय फर्किएका थिए।     
 
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगन्जमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहकार्यमा युवालय नामक संस्थाले पुरुषहरुको मात्र सहभागितामा पुरुष पदयात्रा निकालेको हो।
 
वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको पुरुष पदयात्रा, माइस्थान , आदर्शनगर , घडीअर्वा पोखरा हुँदै पुन घण्टाघर चोकमा फर्किएर कोणसभामा परिणत भएको थियो। 

कोणसभामा बोल्ने संघसंस्थाका अगुवाहरुले महिलामाथि हुँदै आएको हिंसा र विभेदीकरण अन्त्यका लागि पुरुषहरु पनि लागेको भन्ने सन्देश दिन पुरुष पदयात्रा निकालिएको बताए।

महिला हिंसा गर्ने पुरुषहरु नै हुन्छन् भन्ने सोच समाजमा व्याप्त रहेकाले महिला हिंसा विरुद्ध अब पुरुषहरु पनि एकजुट भएर लागेका छन् भन्ने सन्देश महिलाहरुमा दिनका लागि पनि नै पुरुष पदयात्रा  निकालिएको युवालयका सदस्य जयाकुमार साहले बताए।
  
साहले भने, 'महिला हिंसा विरुद्ध वा अरु कुनै पनि महिला सम्बन्धि कार्यक्रममा सहभागिता प्राय महिलाहरुकै हुन्छ , कार्यक्रम पनि उनीहरुमा नै केन्द्रित हुन्छन्,' साहले भने ,' तर महिला माथि हिंसा गर्ने पुरुष हुन्छन् , त्यसैले अब पुरुषहरु पनि महिला हिंसा विरुद्धको अभियानमा अगाडि बढिसकेका छन् भन्ने सन्देश महिलाहरुमा पुगोस् भनेर पदयात्रामा पुरुषहरुलाई मात्र सहभागी गराइएको हो।
 
कोणसभामा बोल्दै वीरगन्ज महानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख अरुणकुमार महत्तोले महिलामा हुने हिंसा , विभेदीकरण र अवसरबाट बञ्चितीकरण अन्त्य गर्नका लागि पुरुष पदयात्राले केहि मात्रामा भए पनि सहयोगीको भूमीका खेलेको बताए। 

'यस्ता अभियानहरु शहरमुखी मात्र नभइ जिल्लका हरेक स्थानीय तहमा पनि सञ्चालन गरिनु पर्छ', उनले भने ,' अनि मात्र यो अभियान अझ फलायी र उपलब्धीमुलक हुन्छ।' 

नागरिक मन्चका अध्यक्ष ओमप्रकाश सर्राफले आधा आकाश ओगटेका नारी शक्तिलाई आत्मनिर्भर बनाउनुका साथै उनीहरुको सम्मान गर्न सके मात्र मुलुक पनि समृद्ध बन्ने बताए। उनले भने ,' हरेक पुरुषले आफनो घरबाटै महिलाको सम्मान गर्न सुरु गर्नु पर्छ, अनि मात्र महिला हिंसाका घटनामा कमी आउँछन्।'

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रमाकान्त पटेलको अध्यक्षतामा भएको पुरुष पदयात्रा र कोणसभामा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, प्रहरी नायव उपरीक्षक मानबहादुर राई, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाइ, वीरगन्ज महानगरपालिकाका कर्मचारी मुकेश गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काका साथै विभिन्न कलेजका छात्र, सरकारी तथा गैरसरकारी संघसंस्थाका पुरुष कर्मचारी, प्रतिनिधी मात्रको सहभागिता थियो। 
  
कोणसभापछि घण्टाघर चोकमा महिला हिंसा विरुद्धको जनचेतनामुलक सडक नाटक प्रदर्शन पनि गरिएको थियो।    

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: महिला दिवसको कार्यक्रममा महिलालाई निषेध
महिला दिवसको कार्यक्रममा महिलालाई निषेध
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiEoZvA3dSPZKw1ZApD7BixwnoP6TAeeevPjhf5ZUDxCHQOdSNQqFUwTHKAH4oBH1GmskKdloY8d-ydneCpz1pmhjPEP87ovIFjPq6vxRgroc7poHUp_85FqM70jFibfwrkJP_plQ7cpOgT/s320/mahila-diwas-purus-matra-birjunj_20190308054629-704178.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiEoZvA3dSPZKw1ZApD7BixwnoP6TAeeevPjhf5ZUDxCHQOdSNQqFUwTHKAH4oBH1GmskKdloY8d-ydneCpz1pmhjPEP87ovIFjPq6vxRgroc7poHUp_85FqM70jFibfwrkJP_plQ7cpOgT/s72-c/mahila-diwas-purus-matra-birjunj_20190308054629-704178.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/03/blog-post_8.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/03/blog-post_8.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content