वीरगंज, ४ चैत ।
मर्यादित एवं सभ्य होली पर्वको लागि वीरगंजमा सोमवार जनचेतनामूलक प्रभात फेरी निकालिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजको रोयल पार्टी प्यालेसबाट निस्केको प्रभात फेरी घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा हु“दै वीरगञ्जज बजार परिक्रमापछि पुनः रोयल पार्टी प्यालेसमै आएर होली मिलन तथा शुभकामना कार्यक्रममा परिणत भएको थियो।
प्रभात फेरिमा सहभागी भएकाहरूले होली पर्वलाइ सभ्यका साथ मनाऔ, कसैको इच्छा विपरीत र· अवीर नलगारुऔ, होलीमा मादक पदार्थ सेवन नगरौ“ जस्ता नारा लेखिएको प्लेकार्डहरू बोकेका थिए।
होली पर्वमा उछृंखल गतिविधि नहोस् भन्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक मानबहादुर राईले होलीमा कुनैपनि गतिविधिले साथीभाइ, सामाजिक मूल्य मान्यतामा असर नपरोस् भन्नेमा ध्यान दिनुपने बताए ।
नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदी, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जारा, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की लगायतले होली पर्वलाई सभ्य र मर्यादित तरिकाले मनाउनुपर्नेमा जोड दिए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज, पर्यटन पत्रकार संघ पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, समुदाय प्रहरी साझेदारी पर्सा, व्यवस्थित वीरगंजको संयुक्त आयोजनामा भएको प्रभातफेरिमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवी लगायतकाको सहभागिता रहेको थियो।
होली मिलन समारोह
कालिकामाई गाउ“पालिकाको वडा नं. १, मुडलीमा नेपाली कांग्रेसको होली मिलन समारोह गरेको छ । वडा नं. १ का अध्यक्ष शिवनाथ राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेकाका नेता जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, वशिष्ठ नारायण कुर्मी, रमेश पाण्डे, राजिन्द्र प्रसाद कुर्मी, नेकपाका शम्भु पाल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया