वीरगंज ४ चैत । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले वातावरण स्वच्छ बनाउन वायु प्रदूषण र ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
वीरगंजको छपकैयास्थित लक्ष्मी मोटर्स प्रा.लि को उद्घाटन गर्दै मन्त्री सोनलले ध्वनि प्रदूषण नियन्त्रण गर्न सबैको सहकार्य जरुरी रहेको बताए ।
स्कुर्टस ईण्डिया लिमिटेडले उत्पादन गरेको तीन पाङग्रे बिक्रम टेम्पु नेपालमा १५ वर्ष पछि आयात गरिएको श्री लक्ष्मी मोर्टस प्रालीका सञ्चालक अरूण कुशवाहाले जानकारी गराए ।

प्रतिक्रिया