Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगंजमा अश्वमेध महायज्ञ शुरु,कलश यात्रामा हजारौको सहभागिता

SHARE: 520

वीरगंज,१९ फागुन
लाखौको अपेक्षा रहेको नेपालमा पहिलो चोटी हुने अश्वमेध गायत्री महायज्ञ
विधिवत रुपमा आइतवारदेखि वीरगंजमा शुरु भएको छ ।आदर्शनगर खेलमैदानमा
दुलहीझै टेन्ट पण्डाल भित्र मनमोहन मञ्च,हवनकुण्ड तथा बन्दावस्तीको
तयारीगरी महायज्ञ शुभारम्भ भएको हो ।महायज्ञको उद्घाटन अखिल विश्व
गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाड्याले झण्डोतलन गरी महायज्ञको
उदघाटन गरेका थिए ।नेपालकी राष्ट्रपति खराब मौसमको कारण अनुपस्थित भएपछि
उनले उदघाटन गरेका हुन् ।राष्ट्रपतिले शुभकामना सन्देश पठाउदै महायज्ञको
सफलताको कामना गरेकी छन् ।उनले पठाएको सन्देश पत्रमा देश समृद्ध तथा सुखी
गर्न नेपाल सरकारले बोकेको समृद्ध नेपाल सुखी नेपालको नारालाई यस
महायज्ञले सार्थक तुल्याउने विश्वास व्यक्त गरेकी छन् । पाड्याले यो
महायज्ञले नेपाल–भारतकाको विकासमा टेवा पु¥याउने छ,साथै,नेपाल भारतको
युवाहरुमा भएको जोशलाई सार्थक रुपमा देश विकासको बाटोमा डो¥याउनको लागि
धर्म र सस्कारको एकदमै ठुलो महत्व पनि रहेको उनले औल्याए ।
नेपाल गायत्री परिवार द्वारा नेपालमा पहिलो पटक र विश्वमा ४६ औं पटक शुरु
भएको महायज्ञमा चार दिनमा लाखौ श्रद्धालु भक्तजन आउने विश्वास गरिएको छ
।महायज्ञ आयोजन मुल समारोहका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल आर्थिक
रुपमा विदेशी शक्तिहरुसंग कमजोर भएतापनि धर्म र संस्कृतिको हिसाबले धनी
रहेको भन्दै धर्मको जर्गेनाको लागि वीरगंजमा यस्तो विशाल महायज्ञ आयोजना
गरेको बताए ।उनले गायत्री महायज्ञले मानिसको चरित्र कस्तो हुनु पर्ने
अध्यात्मिक ज्ञान दिने भएकोले यसमा सहभागी भएर पूण्यको भागी बन्न उनले
देश विदेशका नागरिकसंग आग्रह गरेका थिए ।
।आइतवारदेखि ५ दिन सम्म वीरगंजमा अब ज्ञान बहने तथा आहुती हुने कुराले
सम्पूर्ण ब्रहमाण्डलाई शुद्धि पाने उनले दाबी गरे ।
मुल समितिका संयोजक विजय कुमार सरावगीले तीन वर्ष पहिले वीरगंजमा वचन गरे
तापनि आफु मेयर भएपछि सबै नगरवासीको सहयोगको कारण यो कार्य सफल भएको बताए
थिए । विहान ९ बजे देखि कलश यात्र शुरु भएको थियो ।
कलश यात्रमा डा. महतो,मेयर सरवागी,प्रदेश सासद ओमप्रकाश शर्मा,वीरगंज
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता,पुर्व अधयक्ष प्रदिप
केडिया,ग्रीनसिटी वीरगंजका उपाध्यक्ष मुरली जलानलगायतको टोली
भर्जनकिर्तसहित लाइन लागेर घण्टाघरबाट कलश यात्रा महायज्ञ स्थलको लागि
प्रस्थान गरेका थिए ।घण्टाघरबाट आदर्शनगर चोक हुदै महायज्ञ स्थलमा पुगेको
थियो ।आ–आफनो घरबाट कलशमा जल,अक्षत,फूल र जौ लिएर टाउकोमा कलश लिएर
सहभागी भएका थिए ।कलश यात्रामा हजारौ सहभागी भएका थिए । महायज्ञ
उद्घाटनको अवसरमा देव सस्कृति विश्वविद्यालका कलाकारहरुले अध्याम्तिक तथा
योगाशनको कलात्मक प्रस्तुति पेश गरेका थिए ।महायज्ञको क्रममा अपरान्ह ४
बजे देखि धार्मिक गुरुबाट प्रवचन तथा विद्यार्थीहरुले सास्कृतिक
कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: वीरगंजमा अश्वमेध महायज्ञ शुरु,कलश यात्रामा हजारौको सहभागिता
वीरगंजमा अश्वमेध महायज्ञ शुरु,कलश यात्रामा हजारौको सहभागिता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhh9K3zfyuC_X1OvFXxQIEU-nXrV_0jUylc4USJKLZtdWlLhaOJpjRO2VEqdSZcoaadvotJWre4ojmpZvv0Bi85PD7s8kXlTRCOVtt1XLi72XSdjR8F7QbcSVWdmkg7QIOw8hYxZe6bdoU1/s320/DSC_0084-766094.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhh9K3zfyuC_X1OvFXxQIEU-nXrV_0jUylc4USJKLZtdWlLhaOJpjRO2VEqdSZcoaadvotJWre4ojmpZvv0Bi85PD7s8kXlTRCOVtt1XLi72XSdjR8F7QbcSVWdmkg7QIOw8hYxZe6bdoU1/s72-c/DSC_0084-766094.JPG
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/03/blog-post_3.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/03/blog-post_3.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content