Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्सामा यसवर्षको इसईई परिक्षा निकै मर्यादित

SHARE: 520

फाइल तस्बिर
वीरगन्ज : विगतमा अभिभावकको भीड लाग्ने वीरगन्जका परीक्षा केन्द्रमा यसपटक खासै चहलपहल देखिएन । चिट चोराउने आफन्त र प्रहरीबीच झडपका खबर सुन्नुपरेको छैन । बोराका बोरा गेस पेपर र चिट पाइने केन्द्रबाट फाटफुट मात्र बरामद भएका छन् । चिट चोर्ने र चोराउनेमा बदनामी कमाएको पर्सामा यसपटक स्तरीय र मर्यादित परीक्षा सञ्चालन भएको छ ।

मर्यादित परीक्षाका लागि यसपटक केन्द्र भवनको छतदेखि चिट चोराउन सक्ने सबै नाकामा प्रहरी तैनाथ गरिएका छन् । जिल्ला परीक्षा समन्वय समिति संयोजक एवं प्रजिअ नारायणप्रसाद भट्टराईले परीक्षा मर्यादित बनाउन केन्द्रध्यक्ष र निरीक्षकलाई जवाफदेही बनाइएको बताए । 'उनीहरूको निगरानीमा सरोकारवाला खटाइएको छ,' उनले भने, 'त्यो सँगै ४/५ जनाको समूहले प्रत्येक केन्द्रमा अनुगमन गर्ने गरेको छ ।'

उनका अनुसार जानेको कुरा लेख्नलाई बाह्य वाधा पुर्‍याउने अवस्था छैन । चिट चोर्ने मौका पनि दिइएको छैन । 'परीक्षा कोठामा परिक्षार्थीबाट चिट बरामद भए निरीक्षकलाई कारबाही गर्ने नीति बनाएका छौं,' उनले भने, 'गलत गर्नेलाई मौका दिइएको छैन ।' हालसम्म ३ निरीक्षकलाई कारबाही गरिसकिएको उनले जनाए ।

अनुगमन र निरीक्षणमा गएकालाई पनि जथाभावी परीक्षा कोठामा प्रवेश गर्न दिइएको छैन् । पहिलो दिन परीक्षार्थीका आफन्तको बाक्लो उपस्थिति रहेको केन्द्रमा कडाइ गरिएपछि दोस्रो दिन भीड पातलिएको छ । परीक्षा सञ्चालनका लागि परीक्षा समन्वय समितिले अनुगमन टोली गठन गरेको भट्टराईको भनाइ छ । जिल्लामा ८ हजार ३ सय ८९ विद्यार्थी परीक्षामा सहभागी छन् ।

२४ केन्द्राध्यक्ष ४२ सहायक केन्द्राध्यक्ष र ४ सय २ निरीक्षक खटाइएको छ । परीक्षालाई नियमन नहुँदा पछिल्ला केही वर्षदेखि एसईईमा अनियमितता हुँदै आएको शिक्षक ओमप्रकाश चौधरीले बताए । श्रीपुर, विर्ता, माईस्थान, पन्नालाल, चिनीमिलका केन्द्रहरूमा चिट चोर्ने, चोराउने, प्रश्नपत्र आउट गर्ने जस्ता अमर्यादित कार्य रोकिएका छन् ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: पर्सामा यसवर्षको इसईई परिक्षा निकै मर्यादित
पर्सामा यसवर्षको इसईई परिक्षा निकै मर्यादित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgsDC3u5jlDA2g4idPdan3Q4zXlzg8m69s5rRNdV7SwX-JmL6MHjQpkr7HQLMcbZ99UCib4X7PlAiMzLB5s0vnYK44Uhr_V1Sh_EW5GxtJD7nfSQITVUnOUKBX4juX-nL3UY2at8a9q5LFG/s320/1921040748see-1-735353.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgsDC3u5jlDA2g4idPdan3Q4zXlzg8m69s5rRNdV7SwX-JmL6MHjQpkr7HQLMcbZ99UCib4X7PlAiMzLB5s0vnYK44Uhr_V1Sh_EW5GxtJD7nfSQITVUnOUKBX4juX-nL3UY2at8a9q5LFG/s72-c/1921040748see-1-735353.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/03/blog-post_27.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/03/blog-post_27.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content