Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

केडियाको अपहरणमा संलग्न दुई भारतीय नागरिक तीन वर्षपछि पक्राउ

SHARE: 520

वीरगन्ज । २०६३ साल जेठ १३ गते बाराबाट अपहरणमा परेका वीरगन्जका चर्चित औद्यिगिक घराना केडिया समूहका सदस्य सुरेश केडियाको अपहरणमा संलग्न भारतका बब्लु पासवानलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती क्षेत्रबाट अपहरणमा संलग्न भारतको पूर्वी चम्पारण निवासी बब्लु पासवान र विजय कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उद्योगी केडियाको अपहरणमा दुवै देशका अपराधकर्मीहरु संलग्न रहेको प्रहरीले पहिले नै आधार जुटाइसकेकोले त्यसैको आधारमा पावसान र कुशवाहालाई पर्साको भिस्वा नकिजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

औद्योगिक घराना केडिया समूहका सदस्य केडियाको अपहरणमा बारा घर भएका नेविसंघका केन्द्रिय सदस्य वीरेन्द्र यादव र साविकको कवहीजब्दी ३ का चंचल पाण्डे नेपाल तर्फका मुख्य योजनाकार रहेको भनी केडिया अपहरण परेको १३ दिन पछि प्रहरीले सार्वजनिक गरेको थियो ।

भारतीय नागरिक बब्लु दुवे, बब्लु पासवान र विजय कुशवाहा लगायत रहेको प्रहरीले आधार जुटाइसकेको थियो । त्यसै आधारमा फरार रहेका पावसान र कुशवाहालाई बल्ल नियन्त्रणमा लिएको बारा, पर्साका प्रहरीले बताए ।

घटना  बारामा भएकोले गर्दा पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा या बारा कहाँबाट सार्वजनिक गर्ने भन्ने सल्लाह भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले नियत्रन्णमा लिएका पासवान भारतमा पनि विभिन्न अपराध कर्ममा संलग्न रही विगतमा अपराधकर्म गरी जेल जीवन विताईरहेका बब्लु दुवे ( अदालत लाने क्रममा गोलीबाट मारिएका ) सँग संलग्न रहेको अरु पनि प्रमाणहरु प्रहरीले प्राप्त गरेको प्रहरीको तर्क छ ।

घटना हुनुभन्दा एक महिना पहिले भारतको मोतिहारी जेलमा रहेका बब्लु दुवेसँग भेट गरी नेपाल आएर योजना बनाउने मध्ये चंचल पाण्डे मुख्य अभियुक्त रहेको र उनलाई साथ दिने नेविसंघका तत्कालिन केन्द्रिय सदस्य वीरेन्द्र यादव भएको भनी ०७३ जेट २६ गते सार्वजनिक गर्दै तत्कालिन हेटौडा स्थित मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक पशुपति उपाध्याय लगायतका बारा, पर्साका प्रहरी प्रमुखहरुले सोही समयमा सार्वजनिक गरेका थिए ।

सोही घटनाको थप अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाउने क्रममा अभियुक्त पासवान र केडियालाई अपहरण गरी राखेर लगेको सेतो स्कार्पियोका चालक कुशवाहालाई पक्राउ परेको प्रहरीको दावी छ ।

केडियालाई अज्ञात हतियारधारीहरुले बाराको बरियारपुरबाट घर फर्कने क्रममा पसाहा पुल नजिकै आइपुगेका समयमा उनका सवारी चालक उमेश साह कानु ( श्याम ) लाई दाँया कन्चट मुनी गोली प्रहार गरी अपहरण गरेको थियो ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: केडियाको अपहरणमा संलग्न दुई भारतीय नागरिक तीन वर्षपछि पक्राउ
केडियाको अपहरणमा संलग्न दुई भारतीय नागरिक तीन वर्षपछि पक्राउ
http://4.bp.blogspot.com/-HRWbtje1KyY/XIJEINL3qBI/AAAAAAAAD1Y/_AefOPMC9losHwDfTEvQ7z4RuPa5bBSDgCK4BGAYYCw/s320/1552034853Capture-791732.JPG
http://4.bp.blogspot.com/-HRWbtje1KyY/XIJEINL3qBI/AAAAAAAAD1Y/_AefOPMC9losHwDfTEvQ7z4RuPa5bBSDgCK4BGAYYCw/s72-c/1552034853Capture-791732.JPG
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/03/blog-post_22.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/03/blog-post_22.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content