वीरगंज, ४ चैत ।
प्रियंका मेटल एन्ड पाइप उद्योग, बिन्दबासिनी गापा–७ ले ग्याभनाइज मेटल जीआई पाईप तथा यसमा प्रयोग हुने उपकरणको उत्पादन शुरू गरेको छ ।
राष्ट्रिय जनता पाटी (राजपा) का सहअध्यक्ष लक्षमणलाल कर्मले आइतवार सो उद्योगको उद्घाटन गरेका थिए । कम्पनीका प्रबन्ध निर्देशक सन्तोस कुमारले प्लास्टिक र अन्य पाईपको विकल्पको रूपमा गुणस्तरीय जिआई पाईप उत्पादन गरी आयात प्रतिस्थापन गर्न उद्योग स्थापना गरेको बताए ।

प्रतिक्रिया