वीरगंज, १ चैत ।
उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आज उपभोक्ता दिवसको अवसरमा ¥याली प्रदर्शन गरेको छ ।
गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार नाराका साथ घण्टाघरबाट निस्किएको ¥याली बजार परिक्रमा पछि पुनः घण्टाघरमै कोणसभामा परिणत गरिएको थियो ।
उपभोत्तका संरक्षण कार्यालय वीरगन्जका प्रमुख ओमनारायण शर्माले होली पर्वलाई केन्द्रीत गरेर अनुगमनको तयारी गर्ने बताउनुभयो ।
प्रतिक्रिया