वीरगंज, ७ फागुन । जिल्ला समारोह समिति पर्साको आयोजनामा मंगलवार ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवश वीरगंजमा मनाइएको छ ।
जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, वीरगंज महानगर पालिकाका मेयर बिजय सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपा एमालेका प्रभु हजरा, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, वीरगंज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्तालगायतको सहभागिता थियो ।
आज बिहान प्रभातफेरी निकालेर नगर परिक्रमा गरी घण्टाघरमा सभा गरिएको थियो ।
प्रतिक्रिया