त्रिलोकीनाथ यादव, बारा, ९ फागुन ।
बारा प्रहरीले बिहीवार सा“झ दुईवटा रक्सी भट्टीमा छापामारी गरेको छ । छापामारीको क्रममा प्रहरीले रक्सी भट्टी तोडफोड गर्नुको साथै कच्चा र तयारी मदिरा नष्ट गरेको छ ।
प्रहरी नायब निरीक्ष्ँक विजय दास बनियाको नेतृत्वमा खटिएको टोलीले पचरौता नगरपालिका वडा नं. ४ गुलरियास्थित स्थानीय जयमंगल यादव र हिर्दा रामले सञ्चालन गरी भण्डार गरिराखेको ५ सय लिटर कच्चा मदिरा र ५० लिटर तयारी मदिरा नष्ट गरेको हो । घरेलु मदिराका कारण समाजमा घरेलु हिंसालगायत सामाजिक विकृतिसमेत बढेको छ ।

प्रतिक्रिया