त्रिलोकीनाथ यादव, बारा, २ माघ ।
बाराको पचरौता नगरपालिका वडा नं. ४ बेल्दारीलाई खुला दिसामुक्त क्ष्ँेत्र घोषणा गरिएको छ ।
जिल्लाको ४३ औं पचरौता नपाको दोस्रो वडा नं. ४ बेल्दारीलाई आज एक कार्यक्रमबीच खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । वडा नं. ४ का वडाध्यक्ष्ँ कन्हैयाप्रसाद यादवको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा पचरौता नपाका मेयर रमेशप्रसाद यादव, वडा नं. ५ का वडाध्यक्ष लक्ष्मीप्रसाद यादव, वडा नं. ६ का वडाध्यक्ष मकबुल मिया" अन्सारी, वडा नं. ७ का वडाध्यक्ष्ँ दिनानाथ सहनी, स्थानीय समाजसेवी रामबालक यादव, रुदल यादव, शैलेन्द्र यादव, सशस्त्र प्रहरी निरीक्ष्ँक सुभाष पुलामी, बेल्दारी चौकीका इन्चार्ज सुरेन्द्र साह, वडा सचिव सुरेशप्रसाद यादवलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया