वीरगन्ज,माघ ८
संघीय समाजवादी महिला फोरम नेपालको प्रदेश स्तरीय कार्यकता भेला
वीरगन्जमा सम्पन्न भएको छ ।वीरगन्जको रोयल पार्टी पैलेशमा सम्पन्न भएको
प्रदेश स्तरीय भेलाकी प्रमुख अतिथि केन्द्रिय अध्यक्ष निर्मला यादवले
ममबत्ती बालेर उदघाटन गर्नुभएको थियो । भेलामा सहभागी महिला
कार्यकर्ताहरुलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष निर्मला यादवले ंसंघीय
समाजवादी महिला फोरमको संगठनलाई सुदृढ पार्दै पार्टीको महाअधिवेश अगावै
उतकृष्ठ सगंठनको रुपमा स्थापित गर्ने प्रतबद्धता व्यक्त गर्नुभयो ।उहाले
महिला लगायत राज्यबाट विभेदमा परेका सबै जात जाति ,बर्ग समुदायलाई अधिकार
दिलाउने पार्टी संघीय समाजवादी पार्टी भएको बताउदै हरेक टोल टोलमा संघीय
समाजवादी महिला फोरमको सदस्यता बढाउदै सगंठन निर्माणको कार्यमा आजै देखि
लागी हाल्न सबै महिला हरुलाई अनुरोध गर्नुभयो ।कार्यक्रमकि विशिष्ट अतिथि
महिला फोरमकि प्रदेश उपाध्यक्ष पिकि यादवले आधा आकास ओगटेको महिलाहरुको
अधिकार पनि आधा हुनु पर्ने बताउदै अबको लडाइ महिलाको रिर्जवेशन सबै
क्षेत्रमा ५० प्रतिशत हुनु पर्ने धारणा व्यक्त गर्नुभयो ।उहाले महिलाको
हक अधिकारको लागी लडिरहने प्रतिवद्धता व्यक्त गर्दै महिलाको विकासका लागी
विभिन्न शिपमुलक कार्यक्रमहरु समय समयमा चलाउने बताउनु भयो ।नेतृ
यादवले महिलाको विकासले मात्रै मधेस र देश सम्मुनत हुने बताउदै बाल
बालिका विचको बिभेदलाई अन्त गर्दै छात्राहरुको शिक्षामा जोड दिन सबै
महिलाहरुलाई आहवान गर्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथि अर्थ
राज्यमन्त्री उषा यादव,प्रदेश नम्बर २कि अध्यक्ष संजिला यादव,प्रदेश
सभासदस्यद्धय करिमा बेगम,भीमा यादव, केन्यि परिषद सदस्य मिनि सिंह
,पोखरीय नगपालिकाकि उप नगरप्रमुख सलमा खातुन,जिल्ला अध्यक्ष मिथिलेस सिह
,शुखिना देवी,पुनम यादव लगायतका महिलाहरुले पार्टीमा रहेको महिलाहरुको
अवस्थालाई अझ सुदृढ गर्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया