पुस २२, २०७५ पर्सा : प्रतिबन्धित लागुऔषध सहित काभ्रेका एक युवा पर्सामा पक्राउ परेका छन्। शरीरमा फिट गरी भारतको रक्सौलबाट आइतबार बिहान नेपाल तर्फ ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित उनी पक्राउ परेका हुन्। पक्राउ परेका अभियुक्त काभ्रेको पनौती नगरपालिका-५ बस्ने वर्ष २४ को राजकृष्ण राउत रहेको राजस्व तथा भन्सार गस्ती गुल्मका गुल्मपति तिलकबहादुर खड्काले बताए। अभियुक्तलाई वीरगन्ज भंसार क्षेत्रमा खटेको सशस्त्र प्रहरीले शरीरको पछाडीको भागमा टेपले बाँधेर प्रतिबन्धित आगुऔषध लिएर आउँदै गरेको समयमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगन्ज भंसार कार्यालयको मूल गेट अगाडीबाट पक्राउ गरिउको उनको भनाइ छ। अभियुक्तले प्रतिबन्धित लागु औषध नाइट्राजेपाम ३०५ थान ल्याएका रहेछन् सशस्त्रका प्रहरी नायव उपरिक्षक समेत रहेका गुल्मपति खड्काले भने। अभियुक्त राउतको साथबाट बरामद भएको प्रतिबन्धित लागु औषध सहित उनलाई थप कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको राजश्व तथा भंसार गस्ती गुल्मले जनाएको छ।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
[साताको खबर]$type=one
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
/fa-clock-o/ लोकप्रिय$type=list
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया