वीरगंज १६ माघ । जीपी कोइराला फाउण्डेशनले शहिद दिवशको अवसरमा शहिद तेज बहादुर अमात्य र शहिद श्रीबम मल्लको शालिकमा माल्र्याप्न गरी शहिदहरूको सम्झना गरेको छ । फाउण्डेशनले शहिद दिबसको अवसरमा नारायणी उपक्षेत्रिय अस्पतालका विरामीहरूलाई फलफुल पनि वितरण गरेको छ । र्कायक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता राम नरायण कुर्मीले देशमा काग्रेस कमजोर भएको कारण प्रजातन्त्र कमजोर भएको दाबि गरेको छन । देशलाई राजनितिक तथा समाजिक निकास दिनलाई काग्रेस नै आवश्यक रहेको उनले बताए ।
शहिदलाई र्वषमा एक चोटी मात्र याद गरिरहेकोले हामीले आफनो अभिारा पुरा गर्यौ भनेर सोच नै गलत रहेको शहिद पुत्र राजेन्द्र बहादुर अमात्यको भनाई रहेको छ । सहिदको शोच र बलिदानीलाई हामीलाई दिएको अभिारा पुरा गर्न सकेका छैनौ ।
नेपाली काग्रेस र्पसाका अध्यक्ष अजय द्धवेदी हरेक राजनिति पार्टीका नेता तथा र्कायक्रतामा राजा बन्ने प्रवृति पलाएको दावी गरेका छन । प्रजातन्त्रका लडाइ लडेर राजा हटायौ र राजा बन्न प्रवृती नेता तथा र्कायक्रतामा पलाएपछि देशका बलिदानी दिएका शहिदहरूको अपमान गरेको द्धिवेदी बताएका छन ।
जी पि कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद शहाबुद्दिनको सभापतित्वमा सम्पन्न भएको र्कायक्रमका नेपाली कागेस र्पसाका अध्यक्ष अजय द्धवेदी , शहिद पुत्र राजेन्द्र बहादुर अमात्य , काग्रेस र्पसाका सचिव किशारी साह कानु, श्याम पटेल , जमिला खातुन लगायतका व्यतिmहरूको सहभागिता रहेको फायण्डेशनका सचिव मनोहर साहले बताएका छन ।
प्रतिक्रिया