वीरगंज, १८ पुस ।
जीराभवानीपुर गा.पा. ३ जितपुर स्थित गहुँबारीमा एकजना युवक बेहोस अवस्थामा भेटिएपछि उपचारको लागि लैजांदै गर्दा मृत्यु भएको छ ।
करीब ३२ वर्षको पुरुष व्यक्तिको शरीरमा माटो रहेको तथा अन्डरवियर गन्जी मात्र लगाइएको अवस्थामा भेटिएको तथा उपचारको लागि नाउक्ष्Fे अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया