Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्साको सबै बिद्यालयमा गुनासो सुनवाई समिति संचालन गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता बाल–बालीका बिचको विभेद कुनैपनि हालतमा सह््य नगरिने नगर प्रमुख सरावगीको चेतावनी

SHARE: 520

माघ,पुस ४
पर्सा जिल्लाको सबै बिद्यालयमा बालबालिका गुनासो समिति संचालन गर्ने
प्रतिवद्धता व्यक्त गरिएको छ ।शुक्रबार दिउसो वीरगन्जको होटल सुरजमा
सम्पन्न भएको एक कार्यक्रममा स्थानिय निकायका जनप्रतिनिधिहरुले यस्तो
प्रतिवद्धता व्यक्त गरेका छन्् । शिक्षामा बाल बालिकाकोहक र समानताको
अधिकार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो
प्रतिवद्धता व्यक्त गर्दै सबै बिद्यालयमा लैगीक सम्पर्क व्यक्ती चयन
गर्ने सहमती जनाएका छन्् । युनिसेफको सहकार्य एवम सहयोगमा शिक्षा तथा
मानव विकास श्रोत केन्द्रले आयोजना गरेको कार्यक्रममा लैंगीक छमता र
हिसां तथा बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै ं जसरी पनि २२० दिन
बिद्यालय संचालन गर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका थिए । शिक्षा
तथा मानव विकास श्रोत केन्द्रका उपमहानिर्देशक चुडामणी पौडेलको
सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सबै विद्यालयहरुमा गुणासो पेटिका
राखेर वाल वालिकाहरुको गुनासोलाई सुनवाइ समितिद्धारा अनिवार्य रुपमा
सुन्नेकार्यलाई अबिलम्ब संचालन गर्ने प्रतिवद्धता सबै जनप्रतिनिधिहरुले
व्यक्त गरेका छन्् ।कार्यक्रममा बोलदै वीरगन्ज महानगरपालिकाका नगर
प्रमुख विजय कुमार सरवागीले बाल बालिका बिभेदलाई अन्त नगरिएसम्म शिक्षाको
विकासमा तिब्रता नआउने बताउदै छोरा छोरीबिचको बिभेद गर्ने अभिभावकहरुलाई
हदैसम्मको कार्यवाहि गर्ने बताउनु भयो उहाले बिद्यालयलाई बालबालिका
मैत्री बनाउन छात्राहरुको लागी विद्यालयमासेनेट्री पैडको व्यवस्थापन
गर्नुको साथै शौचालय नभएको बिद्यालयहरुमा अबिलम्ब शौचालय निर्माण गरिने
बताउनु भयो । उहाले समाजमा बिकृतीको रुपमा रहेको बालबालिका विच विचको
बिभेदलाई न्यनिकरण गर्न जनचेतना फैलाउनुको साथै अभिभावकलाई दडिन्त गर्ने
कानुनै बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।नगर प्रमुख सरावगीले
पहुच भन्दा वाहिर रहेका बालबालिकालाई विद्यालय मुखी बनाउन दिवा खाजा
लगायतकतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले योजना लागु
गरिरहेको बताउनु भयो । उपप्रमुख शान्तिकार्किले स्थानिय निकायले शिक्षा
क्षेत्रमा गरेको प्रतिवद्धतालाई कार्यान्वय गर्न जोड दिदै बिद्यालयलाई
बालबालिका मैत्री बनाउन गुनासो समिती संचालनले बिद्यालयमा रहेको धेरै
बिभेदहरुको अन्त्य हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी
स्थानिय निकायका प्रमुख ,उपप्रमुख जिल्ला प्रहरी कार्यालय महिला सेलका
प्रतिनिधि,शिक्षा तथा मानव विकास श्रोतकेन्द्रका निर्देशक खगेन्द्र
सिह,एजुकेशनल पेजेजका राजेन्द्र उप्रेती,युनिसेफ शिक्षा सेक्सनका डिली
पौडेल,वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल
कर्ण लगायतका अधिकारीहरुले शिक्षामा विद्यमान रहेको असमानता,प्राथमिक
तहमा मातृभाषाको आवश्यकता,शिक्षमा दलितमा अधिकार लगायत विभिन्न बिषयहरुको
बारेमा सरकारले व्यवस्थापन गरिएको अवधारणाहरुको बारेमा सहभागीहरुलाई
जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: पर्साको सबै बिद्यालयमा गुनासो सुनवाई समिति संचालन गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता बाल–बालीका बिचको विभेद कुनैपनि हालतमा सह््य नगरिने नगर प्रमुख सरावगीको चेतावनी
पर्साको सबै बिद्यालयमा गुनासो सुनवाई समिति संचालन गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता बाल–बालीका बिचको विभेद कुनैपनि हालतमा सह््य नगरिने नगर प्रमुख सरावगीको चेतावनी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLIXRGkH6owRY229m4048OnQqEA2b5pdKCViO6ySyTc0QhP3RkY4nKTkczcYxz25rquYQ0qq9lgfezL0XW1prgd8-9P_BoQ4rKn4tjLzRWp6IR-XDntMnAzOApQtt0NyeeSPNrZtxmz1lo/s320/meyar-794381.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLIXRGkH6owRY229m4048OnQqEA2b5pdKCViO6ySyTc0QhP3RkY4nKTkczcYxz25rquYQ0qq9lgfezL0XW1prgd8-9P_BoQ4rKn4tjLzRWp6IR-XDntMnAzOApQtt0NyeeSPNrZtxmz1lo/s72-c/meyar-794381.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/01/blog-post_18.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/01/blog-post_18.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content