वीरगंज, १८ पुस ।
बारा जिल्लाको सुवर्ण गाँउपालिकाको हर्दिया सरस्वती टोल –४ मा महायज्ञ आयोजना हुने भएको छ ।
करिब पचास लाखको लागतमा महायज्ञ हुन गइरहेको आयोजक कमिटीले जानकारी दिएका छन् ।
प्रदेश सभा सदस्य बच्चा प्रसाद यादव, सुवर्ण गा.पा.का अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष बबिता देवी यादव, वडाध्यक्ष दोलेन्द्र यादवलगायतको उपस्थितिमा बैठक बसेर महायज्ञको तयारी भइरहेको छ ।
प्रतिक्रिया