वीरगंज ३ असोज ।
राजपा, नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले कुनै पनि हालतमा
संविधान मान्य नहुने बताएका छन् ।
बुधवार बाराको कलैयामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता ठाकुरले
यो संविधान मधेसविरोधी भएकोले कुनै पनि हालतमा संविधान नमान्ने बताए ।
विरोधसभा बोल्दै पार्टीका महामन्त्री जीतेन्द्र सिंहले राजपा र फोरमको
एकता मधेसीको मतको लागि नभई मधेसीहरुको हकहितको लागि हुनुपर्नेमा जोड दिए
। मनोज चौरसियाको अध्यक्ष्Fतामा भएको कार्यक्रममा बारा क्ष्Fेत्र नं. ४
प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, राष्ट्रिय सभा सदस्य रमेश यादव,
केन्द्रीय सदस्य श्याम गुप्ता र शैलेन्द्र यादवको उपस्थिति थियो ।
यसअघि राजपा नेपाल बाराले कलैयामा विरोध ¥याली निकालेको थियो ।
यता सानो पाइलाले आज वीरगंजमा आयोजना गरेको "नेपालको संविधान २०७२मा
जनताको अवधारणा"विषयक दुई दिने अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै
नेता ठाकुरले मधेसीलाई अधिकारबाट बन्चित र उपेक्षित गरी राष्ट्र निर्माण
हुन नसक्ने धारणा राखेका थिए ।
कार्यक्रममा नागरिक समाजका अगुवा दमननाथ ढुङ्गाना, अधिकारकर्मी
डा.सुन्दरमणि दिक्षीत, खगेन्द्र सङ्गरौला, लक्ष्मणलाल कर्ण, सांसद प्रदीप
यादव, अजय कुमार चौरसिया, लेखक सिके लाललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सानो पाइलाका अध्यक्ष कन्चन झाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया